काठमाडौं । नेविसंघ विद्यार्थी संघको असन्तुष्ट समूहले केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ । मा स्ववियु निर्वाचनमा टिकट वितरणको विषयलाई लिएर विवाद बढिरहँदा असन्तुष्ट विद्यार्थीको समूहले कांग्रेस काठमाडौं जिल्ला कार्यालयमा तालाबन्दी गरेको हो । नेविसंघ सभापति दुजाङ शेर्पाले काठमाडौं जिल्ला अध्यक्षमा एकलौटी पत्र दिएपछि काठमाडौं जिल्लाका विद्यार्थीहरू असन्तुष्ट देखिएका छन् । अन्सुल केसी र निश्चल महर्जन […]
इटहरी । नेपाली कांग्रेस इटहरी उपमहानगरपालिकाका उपसभापति बालकृष्ण विष्टको नेतृत्वले पार्टी कार्यालयमा तालाबन्दी गरेको छ । मंगलबार बिहान विष्टको नेतृत्वमा भेला भएका कार्यकर्ताले पार्टी कार्यालयमा तालबन्दी गरेका हुन् । विष्टका अनुसार इटहरी कांग्रेसका सभापति हेमकर्ण पौडेलले उपसभापति कोवितजंग कार्कीलाई कार्यवाहकको जिम्मेवारी दिएको र कार्यवहाकले विधानविपरीत मनोनयन गरेको तथा बैठक एवं चुनावी समीक्षा नभएको भन्दै पार्टी […]
The post कांग्रेस इटहरीको पार्टी कार्यालयमा तालाबन्दी appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.
गोरखा – नेपाली कांग्रेस गोरखाको पार्टी कार्यालयमा कार्यकर्ताहरूले तालाबन्दी गरेका छन् । गोरखा नगरपालिकास्थित मेयरका आकांक्षी राजनराज पन्तले टिकट पाएपछि उनका समर्थहरूले आज बिहानै कार्यालयमा तालाबन्दी गरेका हुन् । उनीहरूले नाराबाजी गर्दै तालाबन्दी गरेका थिए । पन्त अहिलेका मेयर पनि हुन् । गण्डकी प्रेश समितिले आग्रह पूर्वाग्रह राखेर पन्तलाई टिकट नदिएको समर्थहरूको आरोप छ । […]
गोरखा – गोरखा नगरपालिकास्थित नेपाली कांग्रेस पार्टी कार्यालयमा कांग्रेसका कार्यकर्ताहरूले तालाबन्दी गरेका छन् । नगरपालिकाका मेयरका आकांक्षी राजनराज पन्तले टिकट पाएपछि उनका समर्थहरूले आज बिहानै कार्यालयमा तालाबन्दी गरेका हुन् । उनीहरूले नाराबाजी गर्दै तालाबन्दी गरेका थिए । पन्त अहिलेका मेयर पनि हुन् । गण्डकी प्रेश समितिले आग्रह पूर्वाग्रह राखेर पन्तलाई टिकट नदिएको समर्थहरूको आरोप छ […]
पाँचथर - नेपाली कांग्रेस पाँचथरको कार्यालयमा तालाबन्दी भएको छ ।
आसन्न पालिका चुनावको लागि टिकट बाँडफाँटको विषयमा असन्तुष्ट बनेका कांग्रेस कार्यकर्ताले तालाबन्दी गरेका हुन् । मनोनयनपत्र दर्ता गर्ने दिनसम्म उम्मेदवारकाे टुङ्गो नलगाएको भन्दै आक्रोशित कार्यकर्ताले तालाबन्दी गरेका हुन् ।
उनीहरुले पार्टी नेतृत्वले मनोमानी ढङ्गले टिकट बाँडफाँट गर्न खोजेको भन्दै आक्रोश व्यक्त गरेका छन् । विवाद चर्किँदै गएपछि अहिलेसम्म कांग्रेसले पाँचथरका कुनै पनि पालिकाका लागि उम्मेदवारकाे टुङ्गो लगाउन सकेको छैन। ...
पाँचथरको नेपाली कांग्रेस कार्यालयमा तालाबन्दी भएको छ। सदरमुकाम फिदिमको शनिबारे क्षेत्रमा रहेको कार्यालयमा कांग्रेसकै कार्यकर्ता अजेन्द्र वाईवा तामाङले तालाबन्दी गरेका हुन्। पार्टी नेतृत्वले पार्टी कार्यालयबाट भन्दा पनि फिदिममै रहेको मनश्वी होटलबाट पार्टी गतिविधि सञ्चालन गरेको र पार्टीलाई एकलाैटी ढंगले चलाएका कारण असन्तुष्ट भएर तालाबन्दी गरेको बताए। पाँचथरमा पार्टी सभापति रूपनारायण जबेगू छन्। उनले आफू निकट […]
पोखरा । सत्तारुढ गठबन्धनबीच पोखरा महानगरपालिकाको मेयर पद एकीकृत समाजवादीलाई दिने सहमतिपछि नेपाली कांग्रेस कास्की कार्यालयमा तालाबन्दी गरिएको छ । कांग्रेसको पोखरा महानगर समितिले जिल्ला कार्यालयमा तालाबन्दी गरेको हाे । महानगरका सचिव टुवराज बास्तोला र गणेशबहादुर थापाले संयुक्त विज्ञप्ति जारी गरी तालाबन्दीको निर्णय गरेका हुन् । उनीहरूले जिल्ला कार्यसमितिसँग मात्रै सोधेर पोखराको मेयर एकीकृत समाजवादीलाई […]
The post पोखराको मेयर समाजवादीलाई दिएपछि कास्की कांग्रेस कार्यालयमा तालाबन्दी appeared first on राजधानी राष्ट्रिय दैनिक.
६ वैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा गठबन्धन गर्न नहुने भन्दै कांग्रेसको एक समूहले पार्टीको हेटौंडा नगर समितिको कार्यालयमा तालाबन्दी गरेको छ । जिल्ला सदस्य सञ्चिता लुईंटेल र तरुण दलका नगर सभापति सुनिल गिरीसहितको नेता तथा कार्यकर्ताको टोलीले हेटौंडा उपमहानगरपालिका समितिको बैठक चलिरहेका बेला तालाबन्दी गरेका हुन् । बैठकमा उपमहानगरपालिका समितिका सभापतिसहित १९ वटै वडाका प्रतिनिधिहरु […]
बारा – जिल्ला कार्यसमितिका सदस्यहरूको मतगणनामा धाँधली गरेको आरोप लगाउँदै असन्तुष्ट पक्षले नेपाली कांग्रेस बाराको पार्टी कार्यालयमा आज शुक्रवार तालाबन्दी गरेका छन् ।
नवनिर्वाचित सभापति राजेश राय यादव समूहले हिजाे बिहीवार रातिको सयममा मतपत्र रहेको कोठाको ताल्चा फाेडेर आफू पक्षीय कार्यसमिति सदस्यहरूलाई विजयी घोषणा गराएको आरोप लगाउँदै निर्वतमान सभापति जयचन्द्र चौरसिया र नवनिर्वाचित उपसभापति मनोज भट्ट नेतृत्वको नेता, कार्यकर्ताले पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् ।
नेपाली कांग्रेस बाराको १४ औँ जिल्ला अधिवे...
विराटनगर : नेपाली कांग्रेस मोरङको क्षेत्रीय कार्यसमिति क्षेत्र नं ४ ले क्रियाशील सदस्यता मनोमानी ढंगले वितरण गरेको भन्दै पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ। कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ पुसेट विराटनगर र नेपाल विद्यार्थी संघ इस्टर्न कलेज अफ इन्जिनियरिङ विराटनगरले पार्टी कार्यालयमा तालाबन्दी गरेको हो।क्षेत्रीय कार्यालयले क्रियाशील सदस्यता पाउनुपर्ने व्यक्तिले नपाएर आफ्नो नजिकको व्यक्तिलाई सदस्य बनाएको भन्दै उनीहरुले विराटनगर–४ मा रहेको कार्यालयमा तालाबन्दी गरेको विद्यार्