चीन ताइवान युद्ध : चीनसँग युद्धको खतरा, अमेरिकाले ताइवानमा सेना तैनाथ गर्ने

दक्षिण चीन सागरमा चीनसँग युद्धको खतरालाई मध्यनजर गर्दै अमेरिकाले आफ्ना १०० देखि २०० सैनिक तैनाथ गर्ने भएको छ । हाल ताइवानमा करिब ३० अमेरिकी सैनिकहरू छन् र उनीहरूले ताइवानी सेनालाई हतियार र लडाकू तालिम दिने काम गरिरहेका छन्। चीनको आक्रमणको खतराका बीच ताइवानको सेनालाई  तालिम दिनका लागि अमेरिकाले अब आफ्नो तालिम सेनाको संख्या तीन गुणा […]

सम्बन्धित सामग्री

जापानी युद्ध पानीजहाज पहिलोपटक ताइवान टापु क्षेत्रमा पुगे

काठमाडौं । जापानका युद्ध पानीजहाज पहिलोपटक ताइवान क्षेत्रमा पुगेका छ । बेलायती विश्व च्यानल बीबीसीका अनुसार बुधबार युद्ध पानीजहाज ताइवान क्षेत्रमा पुगेको हो । दक्षिण चीन सागरमा भएको सैन्य अभ्यासको लागि युद्ध पानीहाज ताइवान क्षेत्र हुँदै पुगेको बताइएको छ । जापानीसँगै अष्ट्रेलियाली र न्यूजिल्याण्डका युद्ध पानीजहाजहरु पनि सँगै भएको बीबीसीले जापानी मिडियाहरुलाई साभार गरेर उल्लेख […]

बढ्दो भारत-चीन सीमा तनावको भू-राजनीतिक असर

-विपिन देव भारत-चीन सीमा विवादलाई “हट स्पट”को रूपमा व्याख्या गरिन्छ । हुनतः एसियामा “हट स्पट”हरूको कमी छैन । ताइवान, जापानको सेनकाकु टापु लगायत चीन(भारतको सीमावर्ती इलाकालाई जानकारहरूले “हट स्पट”को रूपमा व्याख्या गरेका छन् । अर्थात् “हट स्पट” भन्नाले युद्ध चर्किने ठाउ‘ बुझिन्छ । भर्खरै आप्mना अष्ट्रिया भ्रर्मणका वेलामा भारतका परराष्ट्रमन्त्री डा. जयशंकरको अभिव्यक्तिलाई पश्चिमा संञ्चार […]

चीनसँग जारी दबाबका बीच अमेरिकाका दुई युद्धपोत ताइवान नजिकैबाट गुज्रिए

अमेरिकी नौसेनाले आफ्ना दुई युद्धपोत ताइवान नजिकैबाट गुज्रिरहेको बताएको छ । न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि अमेरिकाले यस्तो कारबाही सुरु गरेको यो पहिलो पटक हो । अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले अगस्टको सुरुमा ताइवानको भ्रमण गरिन् जसमा चीनले कडा आपत्ति जनाएको थियो ।यद्यपि, ताइवानसँग पश्चिमी देशहरूको नौसेनाको युद्ध अभ्यास कुनै नयाँ कुरा होइन । विगतमा धेरै देशहरूले यस क्षेत्रमा यस्तो अपरेशन गरेका छन् । यसप्रति चीनले कडा प्रतिक्रिया दिँदै यो उत्तेजक कार्य भएको बताएको छ । साथै, ताइवान चीन

ताइवान तनावमा ‘प्रविधि युद्ध’को छाया

चीन–ताइवान तनावमा भूराजनीति मात्रै छैन, अमेरिका र चीनबीच जारी ‘प्रविधि युद्ध’को प्रतिच्छाया पनि छ  २ अगस्टमा अमेरिकी संसद्की सभामुख न्यान्सी पेलोसीले ताइवानको आकस्मिक भ्रमण गरिन् । त्यसबाट रुष्ट चीनले लगत्तै ताइवानलाई घेरेर...

न्यान्सी पेलोसी ताइवान पुगेपछि चीनद्वारा सैन्य अभ्यासको घोषणा, लडाकु विमान तैनाथ

अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेपछि चीन सैन्य अभ्यासको घोषणा गरेको छ । यसअघि हिजो पनि चीनले ताइवान र मुख्य चिनियाँ भू–भागको अनौपचारिक विभाजन रेखामाथि युद्ध विमानहरू उडाएको थियो । उसले थप लडाकु विमान तैनाथ राखेको छ । अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीन–ताइवान तथा चीन–अमेरिकाबीच तनाव बढेको छ । चीनको विदेश मन्त्रालयले बेइजिङमा रहेकाे अमेरिकी राजदूत निकोलश बर्न्सलाई बोलाएर पेलोसीको ताइवान भ्रमणबारे विरोध जनाएको छ । चिनियाँ उप–विदेशमन्त्री से फेङले प...

ताइवानबारे बढ्दो तनावबीच बाइडेनले सी जिनपिङलाई फोन गर्ने

अमेरिकी राष्ट्रपति जो बाइडेनले आज चिनियाँ समकक्षी सी जिनपिङसँग फोनमा वार्ता गर्ने भएका छन्। अमेरिकी राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीका अनुसार दुई नेताको एजेण्डामा ताइवान, युक्रेन युद्ध र दुई देशबीचको आर्थिक प्रतिस्पर्धाका मुद्दा हुनेछन् ।यो कुराकानी यस्तो समयमा हुँदैन जब अमेरिकी कंग्रेसकी अध्यक्ष न्यान्सी पेलोसीको ताइवान भ्रमणको खबरले चीन रिसाएको छ।  न्यान्सी पेलोसीले ताइवानको यात्रा गरे चीनले अमेरिकालाई खराब परिणाम भोग्नुपर्ने चेतावनी नै दिएको छ।चीनको यो आक्रामक प्रतिक्रियाको अमे

चीन-ताइवान युद्ध भयो भने के होला ?

न्युज अफ नेपाल, काठमाडौं । यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी सीमामा प्रवेश गर्ने क्रमले गत वर्ष ‘रेकर्ड’ नै ‘ब्रेक’ गरेको थियो भने यो वर्ष पनि नौ पटक घुसपैठ भइसकेको छ । ताइवानले २०२० मा चिनियाँ विमान घुसपैठको आँकडा सार्वजनिक गरेको […]

चीन र ताइवानबीच होला युद्ध ?

चीनका लडाकू विमानहरू फेरि ताइवानको सीमामा प्रवेश गरेका छन् ।  सन् २०२१ मा चीनका लडाकू विमानहरूले कीर्तिमान कायम गर्दै ताइवानको एयरस्पेसमा प्रवेश गरेका थिए । सन् २०२२ को १५ दिनमा पनि उनीहरू नौपटक त्यहाँ पसिसकेका छन् ।  यी घटनाहरूका कारण चीन र ताइवानबीचको तनाव बढिरहेको छ । ताइवानलाई चीनमा पुनरेकीकरण गर्नका लागि यो सब गतिविधि भइरहेको हो ।  चीनले ताइवानलाई आफ्नै एक प्रान्त मान्ने गरेको छ र अन्ततोगत्वा त्यो फेरि चीनकै हिस्सा हुने बताएको छ ।  उता ताइवान आफूलाई स्वतन्त्र राष्ट्र मान्छ । उसको ...

चीन र ताइवान आमनेसामने : भिडन्त कि शान्तिपूर्ण एकीकरण ?

ताइवानका रक्षामन्त्री पूर्व सैन्य जनरल च्यु क्वो–चङले गत साता देशको संसद् भवनमा उभिएर खतरनाक भविष्यवाणी गरे । त्यो थियो– सन् २०२५ सम्ममा चीनले ताइवानमाथि पूर्ण आक्रमण गर्नेछ ।  चीनले ताइवानको दक्षिणपश्चिम भागमा रहेको हवाई क्षेत्रमा कीर्तिमान संख्यामा युद्धविमान पठाएपछि उनको यो नाटकीय भनाइ सार्वजनिक भएको हो । तर दुवै पक्षबीचको शाब्दिक युद्ध र सैन्य हतियार प्रदर्शनका बावजूद चीनले तत्कालै ताइवानमाथि आक्रमण गर्न सक्ने सम्भावना नरहेको विश्लेषकहरू बताउँछन् ।  सन् १९४९ मा चीनको गृहयुद्धमा हारेपछि राष्ट्रवा...