महिला क्रिकेटरको तिहार विदेशमा

काठमाडौँ- नेपालमा बैदिक सनातन हिन्दु धर्मावलम्बीको दोस्रो महान् चाड तिहार चलिरहेको छ । दशैं लगत्तै सुरु हुने अर्को ठूलो चाडलाई तिहार तथा यमपञ्चक भनिन्छ । घर परिवारमा देउसीभैली खेल्दै र विभिन्न तरिकाले घर रंगाउँदै सुरु भएको छ, तिहार । आफ्ना दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीका लगाउने प्रचलन छ । दशैँ तथा तिहार लगायत अन्य पर्वबाट नेपाली […]

सम्बन्धित सामग्री

भाइटीकामा परदेशीको पीडा : घर परिवारको याद र पीडा भुल्न एकापसमै टीका

तिहार दिदीबहिनी तथा दाजुभाइका लागि विशेष पर्व हो । जति टाढा भएपनि वर्ष दिनमा भेट हुन नसकेको दाजुभाइ र दिदीबहिनीलाई भेट्ने अवसर पनि तिहारमै हुन्छ । विदेशमा रहेका लाखौं नेपालीका लागि भने त्यो अवसर कमै जुर्छ । उनीहरु त निधार खाली नहोस् भनेर आफ्नै साथीभाइलाई दाजुभाइ दिदीबहिनी मानेर टीका लगाउने गर्छन् ।सल्यान, खलंगाकी ३४ वर्षीया कृष्णाकुमारी सुनारलाई आफ्नै दाजुभाइलाई तिहारमा टीका लगाउन नपाएको तीन वर्ष भयो ।वैदेशिक रोजगारीका लागि कुबेतमा रहेकी उनले उतै आफ्नै साथीभाइलाई दाजुभाइ मानेर टीका लगाउने गरेकी

विदेशमा उच्च शिक्षा दिन 'भोकेशनल' कक्षाको तयारी

काठमाडौं :  गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) ले नेपालमा पर्यटक र लगानी भित्र्याउने अभियानमा जुट्न आग्रह गरेको छ।शुभ दिपावली, म्हपूजा र छठ पर्वका अवसरमा शुभकामना सन्देश दिँदै एनआरएनए अन्तर्राष्ट्रिय परिषदकी अध्यक्ष रविना थापाले पर्यटक र लगानी भित्र्याउने एनआरएनएको योजनामा उत्साहित भएर लाग्न आग्रह गरेकी हुन्। उनले गैर आवासीय नेपालीले मतदान गर्न पाउने व्यवस्था गर्न सरकारसँग माग गरेकी छन्। ‘तिहार र छठ लगत्तै हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा मतदान गर्न पाउने अधिकार गैर आव

क्रिसमसको खुसी र चैतन्य बोध

विदेशमा रहने आफन्तले सामाजिक संजालमा साता अघिदेखि क्रिसमसका लागि बगैंचा, बजार, सडक र पसलका अगाडि सजाइएका क्रिसमस ट्री अगाडि फोटो खिचेर राखेको देख्दा लाग्दैन क्रिसमस इशाइको मात्र पर्व हो। क्रिसमस इभ मनाउने तयारी महिनौं अगाडि भएको हुनुपर्दछ। किनकी विदेशमा क्रिसमसदेखि अंग्रेजी नयाँवर्षको समय पारेर धेरै कार्यालयहरू बिदा हुने गर्दछन्।विदेशमा बिदा मनाउने बाध्यताले हामी कहाँ आएका विदेशीले दशै तिहार मनाए जस्तो क्रिसमस पनि मनाउने गरेका हुन् नेपालीहरूले या यो आफैंमा रंगीचंगी सजावटको पर्व, मनै दंग हुने हुँ

तिहार पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउनेः राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको छ । नेपालीको महान् चाड तिहार २०७८ को अवसरमा राष्ट्रपति भण्डारीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा सो विश्वास व्यक्त गर्नुभएको हो । उहाँले सन्देशमा स्वदेश तथा विदेशमा रहनुभएका […] The post तिहार पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउनेः राष्ट्रपति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

महिला क्रिकेटर जो खेलमा समर्पित हुँदा विदेशमा मनाइरहेका छन् चाड

काठमाडौँ- नेपालमा बैदिक सनातन हिन्दु धर्मावलम्बीको दोस्रो महान् चाड तिहार चलिरहेको छ । दशैं लगत्तै सुरु हुने अर्को ठूलो चाडलाई तिहार तथा यमपञ्चक भनिन्छ । घर परिवारमा देउसीभैली खेल्दै र विभिन्न तरिकाले घर रंगाउँदै सुरु भएको छ, तिहार । आफ्ना दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीका लगाउने प्रचलन छ । दशैँ तथा तिहार लगायत अन्य पर्वबाट नेपाली […]

तिहारले राष्ट्रिय एकतालाई सुदृढ बनाउनेः राष्ट्रपति

काठमाडौं, कार्तिक २० । राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्‍याउने विश्वास व्यक्त गरेकी छन्। नेपालीको महान् चाड तिहार २०७८ को अवसरमा राष्ट्रपति भण्डारीले आज जारी गरेको शुभकामना सन्देशमा सो विश्वास व्यक्त गरिएको छ । उनले सन्देशमा स्वदेश तथा विदेशमा […]

‘तिहारले स्नेह गाढा बनाउँछ’: राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मौलिक सांस्कृतिक परम्पराले प्रकृति, मानव जीवन र प्राणी जगत्को अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्ने बताएकी छन् । तिहारको शुभकामना दिँदै राष्ट्रपतिले भनेकी छन्, ‘तिहार पर्वले दिदीबहिनी तथा दाजुभाइबिचको आपसी स्नेहलाई गाढा बनाउँदछ ।’ उनले नेपालीको महान् चाड तिहार, २०७८ को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, […]

अध्यक्ष प्रचण्डद्वारा दसैँको शुभकामना

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रचण्डले दसैँ, तिहार, नेपाल सम्वत् र छठलगायतका चाडपर्वको अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् । अध्यक्ष प्रचण्डले शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गरेका हुन् । सन्देशमा भनिएको छ, “बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विविधताले भरिपूर्ण सुन्दर मुलुक नेपालमा विभिन्न पर्वका आ–आफ्नै पृष

आफ्नै पहिचानयुक्त सँस्कृतिका कारण नेपाल स्वतन्त्र र अविभाज्य छ : अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दशैं, तिहार, नेपाल संवत्, छठलगायतका चाडपर्वहरुको अवसरमा शुभकामना व्यक्त गरेका छन्। आज मंगलबार एक सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले स्वदेश तथा विदेशमा रहेका...

विष्णु माझीको दशैँ गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं : लोकगायिका विष्णु माझीको अवाजमा दशैँ गीत 'दशैँ तिहार आइसक्यो' सार्वजनिक भएको छ। सुन्दरमणि अधिकारीको शब्द तथा संगीत रहेको गीत सपना म्युजिक इन्डस्ट्रिजको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो। विदेशमा रहेका आफ्ना श्रीमानलाई बोलाउँदै गरेकी श्रीमतीको दृश्टिविन्दुबाट गीत लेखिएको छ। दशैँ तिहार नजिकिँदै गर्दा पनि घर आइनपुगेका श्रीमानलाई श्रीमतीले गीतमार्फत बोलाएकी छन्। सुन्दरमणि अधिकारीकै निर्देशन तथा निर्माणमा बनेको गीतको भिडियोमा प्रिया विष्टको नृत्य त