काठमाडौंसहित यी स्थानीय तहका भूमिहीन र अव्यवस्थित बसोबासीलाई जग्गा दिन सूचना आह्वान

राष्ट्रिय भूमि आयोगले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा दिने प्रयोजनका लागि निवेदन माग गरेको छ । आयोगले काठमाडौं महानगरपालिकासहित विभिन्न २८ जिल्लाका स्थानीय तहमा भूमिहीनको लगत संकलन गर्नका लागि ३५ दिने सूचना आह्वान गरेको हो । भूमिहीन  दलित,  भूमिहीन  सुकुम्बासी  र  अव्यवस्थित  बसोबासीले  जग्गा  पाउन आयोगले तोकेको ढाँचा बमोजिम निवेदन फाराम भरी सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र स्थानीय तहबाट खटिएका लगत संकलक मार्फत पेश गर्न सक्ने सूच

सम्बन्धित सामग्री

कास्कीमा १७ हजार बढी भूमिहीन र अव्यवस्थित बसोबासीलाई निस्सा

कास्की- कास्कीमा भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासी १७ हजार बढीलाई निस्सा वितरण गरिएको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीका समस्या समाधान गर्नका लागि सरकारद्वारा गठित राष्ट्रिय भूमि आयोगको कास्की जिल्ला समितिले दुई वर्षको अवधिमा लगत सङ्कलन गरी उनीहरूलाई निस्सा प्रदान ग...

सुकुमवासीको जग्गा नापजाँचमा ढिलाइ

दाङमा भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीका जग्गा नापजाँचमा ढिलाइ भएको छ । जिल्लामा जग्गा नापजाँचको काम सुरु भएको करिब एक वर्षको अवधिमा करिब २८ सयभन्दा बढी जग्गा नापजाँच भएको छ । भूमि आयोग जिल्ला समिति दाङमा निवेदन दिनुभएका भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासी परिवारले निवेदन दिएकोमा मङ्सिर महिनासम्म करिब दुई हजार ८७९.४ हेक्टर जग्गाको नापनक्सासम्बन्धी काम भएको जिल्ला भूमि आयोग दाङले जनाएको छ ।

दुई दशकदेखि स्वामित्वको पर्खाइ

दमक/कमल–५ स्थित नयाँ बस्तीमा २२ वर्ष अघिदेखि बसोबास गर्दै आएका बाढी विस्थापित परिवारले अझै जग्गाको स्वामित्व पाउन सकेका छैनन् । सरकारले अव्यवस्थित बसोबासी तथा भूमिहीन सुकुम्बासीलाई जग्गाको स्वामित्व दिलाइदिने भन्दै झापामा आयोग गठन गरेर काम गरिरहेको भए पनि बाढी विस्थापित ती परिवारको बसोबास रहेको क्षेत्र सशस्त्र प्रहरीको स्वामित्वमा रहेको जग्गा भएकाले आयोगले नापजाँचको प्रकृया अघि […]

भूमिहीन भन्छन् - निस्सा पायौँ, लालपुर्जा कहिले पाउँछौँ ?

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले भूमिहीन सुकुम्बासी परिवारलाई निस्सा वितरण सम्पन्न गरेको छ । हरेक नेपालीलाई भूमिको अधिकार दिलाउने गरी अव्यवस्थित बसोबासी, भूमिहीन सुकुम्बासी र भूमिहीन दलितको लगत सङ्कलन गरी गाउँपालिकाले निस्सा वितरण गरेको हो

धमाधम लालपुर्जा बाँड्दै मन्त्री

काठमाडौं, भदौ ३१ । तत्कालीन केपी ओली नेतृत्वको सरकारले राष्ट्रिय भूमि ऐन, २०२१ लाई आठौं संशोधन गरी विगत १० वर्षदेखि सरकारी जग्गा कब्जा गर्दै आएका अव्यवस्थित बसोबासी तथा सुकुमबासीलाई एक पटकका लागि लालपुर्जा दिने व्यवस्था गरेको थियो। भूमि व्यवस्थामन्त्री शशी श्रेष्ठले पछिल्लो एक हप्ताको अवधिमा मधेसका ३ जिल्ला पुगी लालपुर्जा बाँडिन्। बुधबार मोरङको कानेपोखरीमा भूमिहीन […]

पाँचथरमा ५ हजार भूमिहीन सुकुम्बासी, सबैभन्दा धेरै मिक्लाजुङमा

जिल्लामा ५ हजार ८५ जना भूमिहीन सुकुम्बासीले राष्ट्रिय भूमि आयोग समक्ष जग्गा प्राप्तिका लागि निवेदन दिएका छन् ।निवेदन दिनेमध्ये भूमिहीन दलित ९०, भूमिहीन सुकुम्बासी १ सय २२ र अव्यवस्थित बसोबासी ४ हजार ८ सय ७३ रहेको आयोगले जनाएको छ ।

बुद्धशान्ति गाउँपालिकाका २८ भूमिहीनलाई धनीपुर्जा

झापाको बुद्धशान्ति गाउँपालिकाका अव्यवस्थित बसोबासी र भूमिहीन सुकुम्बासीले जग्गा धनीपुर्जा पाएका छन् ।बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसार्इंको अध्यक्षता तथा राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष केशवकुमार निरौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका–२ का २८ जनाले आफूले भोगचलन गर्दै आएको जमिनको धनीपुर्जा प्राप्त गरेका हुन् ।कार्यक्रममा राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष निरौलाले प्रक्रिया पूरा गरेका २८ […]

कञ्चनपुरमा धमाधम काम गर्दै भूमि आयोग

कञ्चनपुर : राष्ट्रिय भूमि आयोग जिल्ला समिति कञ्चनपुरले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलव्ध गराउन काम अघि बढाएको छ। आयोगले जिल्लाका ९ वटै स्थानीय तहसँग जग्गा वितरण र अव्यवस्थित बसोबासी व्यवस्थापन गर्न सम्झौता गरेपश्चात तीव्र गतिमा काम अघि बढाएको हो।सम्झौतापश्चात भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान, लगत संकलन, प्रमाणीकरण तथा नाप नक्सांकनमा सहयोग र सहजीकरण गर्न स्थानीय तहमा सहजीकरण समिति गठन भएको जिल्ला समितिका अध्यक्ष देवेन्द्र ढुङ्गानाल

जग्गा वितरण गर्न धमाधम फाराम भरिँदै

धनगढी-सुकुम्बासी, भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई भूमि वितरणका लागि सुदूरपश्चिमका १७ वटा स्थानीय तहले लगत संकलन गर्न थालेका छन् ।आयोगसँंग सम्झौता गरेपछि ती स्थानीय तहले लगत संकलन गरी कर्मचारी नियुक्ति, फाराम भर्नेलगायतका काम गरेका छन् । कैलालीको गौरीगंगा नगरपालिकाले सुकुम्बासी, भूमिहीन तथा अव्यवस्थित बसोबासी फाराम भर्ने काम अन्तिम चरणमा पुगेको जनाएको छ । नगरपालिकाकी उपप्रमुख अञ्चला […]

भूमि आयोगको ७७ वटै जिल्ला समिति गठन (सूचीसहित)

१९ माघ, काठमाडौं । भूमि सम्बन्धी समस्या समाधान आयोगको सबै जिल्ला समिति गठन भएको छ । १५ माघमा बसेको मन्त्रिपरिषद् बैठकले जिल्ला समितिको अध्यक्ष, विज्ञ र सदस्य चयन गरेको हो । आयोगले भूमिहीन दलित, भूमिहीन सुकुमबासी, अव्यवस्थित बसोबासी लगायतलाई जग्गा वितरण गर्न गत वर्ष गठित आयोगले विभिन्न पालिकाहरूमा लगत संकलन सुरु गरेको छ । आयोगका […]