जग्गा वितरण गर्न धमाधम फाराम भरिँदै

धनगढी-सुकुम्बासी, भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई भूमि वितरणका लागि सुदूरपश्चिमका १७ वटा स्थानीय तहले लगत संकलन गर्न थालेका छन् ।आयोगसँंग सम्झौता गरेपछि ती स्थानीय तहले लगत संकलन गरी कर्मचारी नियुक्ति, फाराम भर्नेलगायतका काम गरेका छन् । कैलालीको गौरीगंगा नगरपालिकाले सुकुम्बासी, भूमिहीन तथा अव्यवस्थित बसोबासी फाराम भर्ने काम अन्तिम चरणमा पुगेको जनाएको छ । नगरपालिकाकी उपप्रमुख अञ्चला […]

सम्बन्धित सामग्री

कञ्चनपुरमा धमाधम काम गर्दै भूमि आयोग

कञ्चनपुर : राष्ट्रिय भूमि आयोग जिल्ला समिति कञ्चनपुरले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलव्ध गराउन काम अघि बढाएको छ। आयोगले जिल्लाका ९ वटै स्थानीय तहसँग जग्गा वितरण र अव्यवस्थित बसोबासी व्यवस्थापन गर्न सम्झौता गरेपश्चात तीव्र गतिमा काम अघि बढाएको हो।सम्झौतापश्चात भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान, लगत संकलन, प्रमाणीकरण तथा नाप नक्सांकनमा सहयोग र सहजीकरण गर्न स्थानीय तहमा सहजीकरण समिति गठन भएको जिल्ला समितिका अध्यक्ष देवेन्द्र ढुङ्गानाल