काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले ५०१ जना कैदीबन्दीको बाँकी कैद सजाय माफी दिएकी छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५०१ कैदीबन्दीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरेकी हुन्। राष्ट्रपति कार्यालयबाट शुक्रबार जारी भएको सूचनामा फागुन ७ गतेदेखि लागु हुने गरी प्रकाश शेर्पा फिनासा भन्ने फुर्वा शेर्पासहितको भुक्तान हुन बाँकी […]