रिगलको कैद मिनाहा बदर, तत्काल थुनामा पठाउन आदेश

१६ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले योगराज ढकाल रिगलको कैद मिनाहा दिने निर्णय बदर गरेको छ । साथै ११ वर्ष ११ महिना ५ दिन थुनामा राख्न आदेश दिएको छ । चेतन मानन्धरको हत्यामा जन्मकैदको सजाय पाएका नेपालगञ्जका रिगललाई सरकारको सिफारिसमा राष्ट्रपतिले संविधान दिवसमा गरेको कैद मिनाहा गर्ने निर्णय गरेका थिए । त्यसविरुद्ध  भारती मानन्धरले दिएको […]