काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकारीको रकम हिनामिनाको विषयमा उपपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्न पाउनुपर्ने बताएका छन् । मंगलबार सभामुख देवराज घिमिरेले बोलाएको सर्वदलीय बैठकमा ओलीले सो कुरा बताएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले बताए । सचेतक परियारले भने, ‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीजीले पनि कमसेकम […]