स्थानीय निर्वाचनका उम्मेदवारकाे हत्या अनुसन्धान गर्न बारामा सर्वपक्षीय दबाव

निर्वाचति उपमहानगरको प्रमुख, उपप्रमुख, राजनीतिक दलका प्रतिनिधि, उद्योगी, व्यवसायी, शिक्षकसहितको टोलीले हत्याको १९ दिनपछि दोषीलाई कारबाहीको माग गर्दै ईलाका प्रहरी कार्यालय, सिमरामा ध्यानाकर्षण गराएका हुन् ।