Use App
Read now
(current)
Download
Nepalnews
श्रावण २०७८
बालुवा सङ्कलनको अनुमति पाएपछि मजदुर खुशी
सावेल प्रयोग गरेर बालुवा निकाल्न पाउनुपर्ने माग राख्दै मेलम्ची नगरपालिका–१३ का स्थानीयवासी आन्दोलित भएका छन् । उक्त माग राख्दै वडाध्यक्ष, वडा सदस्य, राजनीतिक दलका प्रतिनिधि र मजदुरको संयुक्त टोलीले बिहीबार नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ ।
पूर्ण विवरण