प्रहरी हौं भन्दै लुटपाट गर्ने तीन पक्राउ

प्रहरी हौं भन्दै नगद लुटपाट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ३० लाख २३ हजार २०८ रुपियाँ लुटपाट गरेको अभियोगमा तीन जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

सम्बन्धित सामग्री

लुटपाट गरेको अभियोगमा तीनजना पक्राउ

काठमाडौं– लुटपाट गरेको अभियोगमा तीनजना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-२७ ठमेलस्थित वाल्डो होटलमा कात्तिक ९ गतेदेखि बस्दै आएका २ जना भारतीय नागरिकको नगद लुटपाट गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१६ माछापोखरीस्थित किङ्स अकबरे ममस् रेष्टुरेन्टका सञ्चालक नुवाकोट ककनी गाउँपालिका-७ घर भएका २७ वर्षीय उमेश लामासमेत ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।  उनीहरूलाई ग्रीन टि सस्तोमा […]

खुकुरी देखाएर मोवाइल लुटपाट गर्ने दुई युवक पक्राउ

कञ्चनपुरको कृष्णपुर नगरपालिका– २ वाणिकी एक महिलाको मोबाइल लुटपाट गर्ने दुई युवक पक्राउ परेका छन्। २४ असार साँझ ९ बजेतिर वाणिकी २१ वर्षीया अनारकली चौधरीको मोबाइलसहितका सामान लुटपाट गर्ने दुई...

सिक्री लुटपाट गर्ने एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले सिक्री लुटपाट गर्ने एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले सिक्री लुटपाट गरी भाग्दै गरेका अवस्थामा काठमाडौँ माछापोखरी बस्ने सुनसरी धरान उपमहानगरपालिका–८ का २८ वर्षीय ज्ञानेन्द्र सेञ्चुरीलाई आइतबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ ज्ञानेन्द्रले काठमाडौँको माछापोखरी बस्ने नुवाकोटकी ५९ वर्षीया एक महिलाले घाँटीमा […]

सुन चाँदीका गरगहना लुटपाट गर्ने किशोर पक्राउ

काठमाडौं, २७ फागुन । काठमाडौ महानगरपालिका–१६ माछापोखराबाट राज कुमार तामाङको सुनचाँदीका गरगहना लुटपाट गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन् । सुनचाँदीका गरगहना लुटपाट गरेको अभियोगमा सोही ठाउँ बस्ने नुवाकोट किस्पाङ गाउँपालिका–३ घर भएका १८ वर्षीय किशोरलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । राज कुमारको सुनचाँदीका गरगहना लुटपाट गरी फरार भएको भन्ने खबर प्राप्त […]

प्रहरीको नाममा लुटपाट गर्ने समूह पक्राउ

काठमाडौँ महानगरपालिका–१६ नयाँबजारस्थित समृद्ध फार्मेसीबाट धनमाल लुटपाट गर्ने कार्यमा सङ्लग्न रहेको अभियोगमा आठ जनालाई आज प्रहरीले पक्राउ गरेको छ।...

बलात्कार गरेर लुटपाट गर्ने १४ वर्ष पछि पक्राउ

एक महिलालाई बलात्कार गरी साथमा भएको सुनका गरगहना समेत लुटपाट गर्ने व्यक्तिलाई प्रहरीले १४ वर्ष पछि पक्राउ गरेको छ ।

मोबाइल लुटपाट गर्ने दुई जना पक्राउ

मोबाइल लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार वेदकोट–७ गौजीका १८ वर्षीय भरत धामी र सोही ठाउँ बस्ने २० वर्षीय भरत हमाललाई पक्राउ गरिएको छ ।दुवै जनाले भीमदत्त–६ का सुनिता सिंह र उनका श्रीमान् लक्ष्मण सिंह घुम्नका लागि बुधबार रौटेला मन्दिर गएका बेला उनीहरुको साथमा रहेको मोबाइल लुटपाट गरेका थिए ।

लुटपाट आरोपमा हतियारसहित दुई पक्राउ

सर्लाही प्रहरीले लुटपाट आरोपमा हतियारसहित दुईजनालाई पक्राउ गरेको छ । सवारीचालक र सहचालकलाई लुटपाट गरेको आरोपमा प्रहरीले ईश्वरपुर नगरपालिका– ५ बस्ने ३३ वर्षीय रामकरण महतो र २० वर्षीय सुरेन्द्र सदालाई...

बञ्चरो प्रहार गरी लुटपाट गर्न खोज्ने तीन पक्राउ

बञ्चरो देखाएर बालाजुमा एक व्यक्तिलाई लुटपाट गर्न खोजेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

लुटपाट गर्ने एक जना पक्राउ

जिल्ला प्रहरी कार्यालय चितवनले लुटपाट गर्ने एक जनालाई आज पक्राउ गरेको छ । पक्राउपर्नेमा भरतपुर महानगरपालिका– ३ बाह्रघरे बस्ने ३३ वर्षीय विकल क्षेत्री रहेका छन् । लुटिएको सामान किन्ने भरतपुर महानगरपालिका–११ का २९ वर्षीय सन्तोष विश्वकर्मालाई पनि पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले निज क्षेत्रीले तनहुँकी एक महिलालाई नारायणगढमा बोलाएर लुटपाट गरेको उल्लेख जनाएको छ । निजले ३९ वर्षीया महिलालाई धारिलो हतियार देखाई लुटपाट गरेका हुन् । क्षेत्रीले महिलालाई कुटपिट र लछारपछार गरी कान र हातमा समेत चोट पु&ye...