काठमाडौं– लुटपाट गरेको अभियोगमा तीनजना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-२७ ठमेलस्थित वाल्डो होटलमा कात्तिक ९ गतेदेखि बस्दै आएका २ जना भारतीय नागरिकको नगद लुटपाट गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१६ माछापोखरीस्थित किङ्स अकबरे ममस् रेष्टुरेन्टका सञ्चालक नुवाकोट ककनी गाउँपालिका-७ घर भएका २७ वर्षीय उमेश लामासमेत ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई ग्रीन टि सस्तोमा […]