अतुल मिश्र

आन्दोलनरत नेपाल चिकित्सक संघ र सरकारी वार्ता टोलीबीच हेटौंडाको सन्चो अस्पतालमा दुई जना डाक्टरमाथि आक्रमण गर्नेहरूलाई कारबाही गर्ने सहमति भएको छ । सहमतिसँगै चिकित्सक संघले स्वास्थ्य संस्था बन्दलगायतका पूर्वघोषित सबै विरोध कार्यक्रम फिर्ता लिएको छ ।