जैन धर्मका प्रवर्तक महावीरको जन्मजयन्ती मनाइयो

काठमाडौं : जैन धर्मका प्रवर्तक तथा भगवान महावीरको २६२१ औं जन्मजयन्ती काठमाण्डौमा भव्यताका साथ समपन्न भएको छ । नेपाल जैन परिषद्को आयोजनामा यहि वैशाख १ गते पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको उपस्थितिमा कार्यक्रम भएको हो । काठमाडौंमा प्रभातफेरी पनि आयोजना गरिएको थियो । चैत्र शुक्ल त्रयोदशीका दिन मनाइने महावीरको जन्मजयन्ती विश्वभर छरिएर रहेका जैन समुदायले ठूलो चाडको रुपमा र अहिंसा दिवसको रुपमा मनाउने गर्दछन्।साढे १२ वर्षसम्मको निरन्तर साधना गरि जनमानसमा