बैतडीमा प्रहरी बोकेको जीप दुर्घटना ३ जनाको मृत्युु

बैतडी । बैतडीमा प्रहरी बोकेको जीप दुर्घटना हुदाँ ३ जनाको मृत्युु भएको छ । मृतकको परिचय खुल्न बाकीँ छ । जीपमा १२जना प्रहरी सवार रहेको बुुझिएको छ । से १ ज ८५४ नम्बरको जीप पाटन नगरपालिका वडा न.४को निङलाडी खोलामा दुर्घटना भएको वडा अध्यक्ष दिपक बिष्टले बताए । उनले ५जनाको मृत्यु भएको बताएपनि प्रहरीले पुुष्टी […] The post बैतडीमा प्रहरी बोकेको जीप दुर्घटना ३ जनाको मृत्युु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

बैतडीमा प्रहरी चढेको जीप दुर्घटना : तीन जनाको मृत्यु, ९ जनाको अवस्था गम्भीर

बैतडी । बैतडीमा प्रहरी चढेको जीप दुर्घटना भएकाे छ । पाटनमा मतपेटिका पुर्‍याएर फर्किंदै गरेको प्रहरी सवार जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ९ जनाको अवस्था गम्भीर रहेकाे छ । दुर्घटनामा तीन जनाको मृत्यु भएको र नौ जनाको अवस्था गम्भीर रहेको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताउनुभयाे । उहाँका अनुसार घाइतेहरुलाई […]

बैतडीमा प्रहरी चढेको जीप दुर्घटना

बैतडी । बैतडीमा प्रहरी चढेको जीप दुर्घटना भएकाे छ । पाटनमा मतपेटिका पुर्‍याएर फर्किंदै गरेको प्रहरी सवार जिप दुर्घटना भएको हाे। पाटन नगरपालिकाको थुम भन्ने स्थानमा आज बिहान साढे ६ बजेतिर जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ । उक्त जिपमा १२ जना सवार थिए । जिप सडकबाट करिब २ सय मिटर तल […]

दार्चुलामा जीप दुर्घटना, चार जनाको मृत्यु

धनगढी – दार्चुलामा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ। केहीबेरअघि शैल्यशिखर नगरपालिका–६ उल्लानीमा से १ ज ५५१ नम्बरको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। जीप गोकुलेश्वरबाट खलंगातर्फ गइरहेको थियो। घटनास्थलमा प्रहरी चौकी मालिकार्जुनको टोली पुगेको र उद्धारको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत गाहा […]

रुकुम पूर्व : जीप दुर्घटना हुँदा दुई डीएसपीसहित चार प्रहरी घाइते

रुकुम – रुकुम पूर्वमा जिल्लाका सुरक्षा निकायका प्रमुखहरु चढेको जीप दुर्घटना भएको छ । जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका ११ सेरामाथिको मोडमा जीप दुर्घटना हुँदा जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रमुख नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीसहित चार जना घाइते हुनुभएको छ । उहाँसँगै सशस्त्र प्रहरी बलका रुकुमपूर्व प्रमुख नायब उपरीक्षक (डीएसपी) रविन श्रेष्ठ सामान्य घाइते हुनु भएको छ । घाइतेमध्ये गम्भीर घाइते प्रहरी जवानलाई थप उपचारका लागि अस्पतालसम्म पुर्‍याउन नेपाली सेनाको हेलिकप्टर आउन लागेको जनाइएको छ ।&n...

डोटीमा जीप दुर्घटना, १० जना घाइते

धनगढी – डोटीमा जीप दुर्घटना भएको छ। शिखर नगरपालिका वडा नम्बर ४ गरूडीमा ना १ ज ३१५२ को जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन्। शिखर नगरपालिकाको लुवाखडीबाट यात्रु बोकेर शिखर नगरपालिका–५ तिजालीतर्फ जान लागेको जीप दुर्घटना भएको हो। जीप बिहीबार बेलुकी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ। जीप सडकबाट १५ […]

ओखलढुङ्गामा प्रहरी सवार जीप दुर्घटना , दुई जनाको मृत्यु

काठमाडौँ । ओखलढुङ्गामा प्रहरी सवार जीप दुर्घटना हुँदा बुधबार दुई जनाको मृत्यु भएको छ । सात प्रहरी घाइते छन् । प्रहरी प्रधान कार्यालयका अनुसार मृत्यु हुनेहरूमा हवल्दार भूपेन्द्र कार्की र जवान मनीष राजवंशी छन् । उनीहरू हतियार मर्मतका लागि ओखलढुङ्गाबाट विराटनगरतर्फ जान लागेका थिए । बा१७च १०९४ नम्बरको जीप मानेभन्ज्याङ गाउँपालिका–६, हर्कपुरमा दुर्घटनामा परेको हो […]

डोटीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

२० चैत, डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका-३ गैरागाउँमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । स्थानीय बजार साँझघाटबाट गैरा गाउँ जाने क्रममा से १ ज ८३९ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक (एसपी) शारदाप्रसाद चौधरीले जानकारी दिए । उनका अनुसार दुर्घटनामा चार जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि […]

तनहुँमा जीप दुर्घटना, चार जनाको मृत्यु

तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीमा आज साँझ जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । धरमपानीस्थित हटिया भन्ने ठाउँमा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । जीपमा १२ जना सवार रहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । घाइते भएकालाई उद्धार गरी बन्दीपुर अस्पताल पठाइएको उनले बताए । मृत्यु भएकाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । ग १ ज ६५५५ नम्बरको जीप अनियन्त्रित भई भीरबाट तल खसेको थियो ।

सल्यानमा जीप दुर्घटना हुँदा १२ जना घाइते

१० कात्तिक, सुर्खेत । सल्यानको कुमाख गाउँपालिका–२ धावपानीमा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । मर्मपरिकाँडाबाट नेपालगञ्ज जाँदै गरेको भे १ ज ९३० नम्बरको जीप दुर्घटना भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको सल्लीबजारमा उपचार भइरहेको छ । दुर्घटना भएको जीप […]

गुल्मीमा जीप दुर्घटना, ३ को मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना भएको छ । बुधबार मध्याह्न मुसीकोट नगरपालिका ४ स्थित दोभान भन्ने स्थानमा लु १ ज ४५५९ नम्बरको जीप दुर्घटना भएको हो । दुर्घटनामा गरी घटनास्थलमै ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिए । मृतकको सनाखत हुन सकेको छैन ।जीप गुल्मीको शान्तिपुरबाट तम्घास आउँदै गरेको थियो । अहिले उद्दारका लागि प्रहरी टोली घटनास्थल पुगेको छ भने थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।