‘लप्पन छप्पन २’ शिवरात्रीमा प्रदर्शन हुने

काठमाडौं, २७ भदौ । मुकुन्द भट्टले निर्देशन गरेको फिल्म ‘लप्पन छप्पन २’ले फेरी प्रदर्शन मिति घोषणा गरेको छ । निर्देशक भट्टले सामाजिक सञ्जाल फेसबुकमार्फत महाशिवरात्रीको अवरसमा फागुन १३ गते फिल्म रिलिज गर्ने जानकारी दिएका हुन् । फिल्ममा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपबिक्रम शाहीलगायतको सशक्त अभिनय रहेको छ । चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मल […]

सम्बन्धित सामग्री

'लप्पन छप्पन २' कस्तो छ?

काठमाडाैं: शुक्रबारदेखि नेपाली एक्सन फिल्म 'लप्पन छप्पन २'ले प्रदर्शन थालेको छ। कोरोनाका कारण झण्डै २ वर्ष प्रदर्शन रोकिएको फिल्म यसको बजेट, कलाकार र लोकेशनका कारण सुरुदेखि नै चर्चामा थियो। बिहीबार कला क्षेत्रका चर्चित व्यक्तिहरूको उपस्थितिमा फिल्मको प्रिमियर शो गरियो। जहाँ फिल्मले सबैबाट सकारात्मक प्रतिक्रिया पायो। निर्माता अर्जुन कुमारले फिल्म पैसावसुल रहेको र फिल्म हेरेर दर्शक खुशी हुने बताए। कमेडियन हिमेश पन्तले ओभरअल फिल्म एकदमै राम्रो लागेको भन्दै फिल्मको प्राविधिक पाटोको

आना डेब्यु लप्पन छप्पन २ प्रदर्शन

काठमाडौं । अस्ट्रेलिया बस्दै आएकी आना ढकाल डेब्यु फिल्म ‘लप्पन छप्पन २’ सार्वजनिक भएको छ । कार्यक्रम प्रस्तोता एवं गायिका समेत रहेकी आना उक्त चलचित्रले आफ्नो अभिनय करिअरमा नयाँ मोड आउनेमा आशावादी छिन् । केही म्युजिक भिडियोमा समेत अभिनय गरेकी आना चितवनकी हुन् । अस्ट्रेलियामा आयोजना हुने नेपाली कार्यक्रमको प्रस्तोता समेत रहेकी आना जहाँ रहे […] The post आना डेब्यु लप्पन छप्पन २ प्रदर्शन appeared first on राजधानी राष्ट्रिय दैनिक.

फ्राइडे रिलिज : हलमा ‘लप्पन छप्पन २’ र ‘द ब्याटम्यान’

काठमाडौं : दुई वटा नयाँ फिल्मले शुक्रबारदेखि प्रदर्शन थालेका छन्। नेपाली एक्सन फिल्म ‘लप्पन छप्पन २’ र हलिउड फिल्म ‘द ब्याटम्यान’ले शुक्रवारदेखि एकसाथ प्रदर्शन थालेका हुन्। कोरोनाका कारण करिब दुई वर्ष प्रदर्शन रोकिएको ‘लप्पन छप्पन २’ अन्ततः शुक्रबारदेखि प्रदर्शनमा आएको हो। बिहीवार राजधानीमा कार्यक्रमको आयोजना गर्दै फिल्मको प्रिमियर शो गरिएको थियो। प्रिमियर शोमा उपस्थित कलाकार तथा कला क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूबाट फिल्मले सकारात्मक प्रतिक्रिया पाएको छ

‘लप्पन छप्पन २’ र ‘म यस्तो गीत गाउँछु २’ को मिल्यो बिबाद

काठमाडौं । यही १४ फागुनबाट रिलिज गर्ने भनिएको चलचित्र ‘लप्पन छप्पन २’ अन्तत एक साता पछि सरेको छ । यही मितिमा अर्को चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ रिलिज गरिने भएपछि यी दुबै टिम बीच निकै बिबाद बढेको थियो । तर यी चलचित्रका वितरकहरुले दुबै फिल्मको प्रदर्शन मिति मिलाएका छन् । चलचित्र म यस्तो गीत गाउँछु […] The post ‘लप्पन छप्पन २’ र ‘म यस्तो गीत गाउँछु २’ को मिल्यो बिबाद appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रचार प्रसारमा 'म यस्तो गीत गाउँछु २' र 'लप्पन छप्पन २'

काठमाडौं : कोरोनाको तेस्रो लहर मत्थर भएसँगै फिल्म हल फेरि खुलेका छन्। प्रदर्शन हुँदाहुँदै रोकिएका फिल्मले पुनः प्रदर्शन थालेका छन् भने प्रदर्शनका लागि तयार भएर बसेका फिल्मले नयाँ प्रदर्शन मिति तोक्न थालेका छन्। कोरोनाका कारण प्रदर्शन स्थगित भएका प्रतीक्षित दुई नेपाली फिल्म 'म यस्तो गीत गाउँछु २' र 'लप्पन छप्पन २' यसै महिना प्रदर्शन हुँदै छन्। प्रदर्शन मिति नजिकिएसँगै निर्माण टोली प्रचार प्रसारमा उत्रिएका छन्। फागुन १३ देखि प्रदर्शनमा आउन लागेको 'म यस्तो गी

एक साता पछि सर्यो ‘लप्पन छप्पन २’ को प्रदर्शन – देशसञ्चार

चलचित्र ‘लप्पन छप्पन २’ को नयाँ प्रदर्शन मिति सार्वजनिक भएको छ। फागुन १३ गते प्रदर्शन हुने भनिएको यो चलचित्र अब फागुनको २० गतेमात्रै प्रदर्शन हुने भएको

‘लप्पन छप्पन २’ फागुन २० गते प्रदर्शन हुने

काठमाडौं । प्रदर्शन मितिलाइ लिएर ‘म यस्तो गीत गाउँछु २’ र ‘लप्पन छप्पन २’बीचको विवाद टुंगिएको छ । फिल्म प्रदर्शन कार्यदलले फागुन १३ गतेको डेट म यस्तो गीत गाउँछु २ लाई दिएपछि विवाद सुरु भएको थियो । तर, लप्पन छप्पन फागुन २० गते आउने भएपछि तत्काललाई उक्त विवाद टुंगिएको ठानिएको छ । मुकुन्द भट्टको निर्देशनमा […]

'लप्पन छप्पन २' फागुन १३ मा

काठमाडौं : कोरोना महामारीका कारण धेरैपटक प्रदर्शन मिति सार्नुपरेको 'लप्पन छप्पन २' फागुन १३ देखि प्रदर्शन गर्ने तयारीमा निर्माता टिम छ। गत भदौमै सार्वजनिक गरिएको मितिमा फिल्म प्रदर्शन हुने फिल्मका निर्माता तथा निर्देशक मुकुन्द भट्टले बताएका छन्। मंगलबार आफ्नो फेसबुक अकाउन्टमार्फत आफूले फिल्म फागुन १३ मा प्रदर्शन नहुने हल्ला सुनेको, त्यसले आफूलाई केही असर नगरेको र फिल्म फागुन १३ मै आउने उनले बताएका छन्। एक्सन जनरामा बनेको फिल्ममा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अन

नेपाली फिल्ममा भिलेन बन्लान् त सुनिल शेट्टी ?

‘लप्पन छप्पन’ र ‘लप्पन छप्पन २’ का निर्देशक मुकुन्द भट्ट मल्टीस्टार कलाकार लिएर फिल्म बनाउन माहिर छन् । उनको निर्देशन रहेको दुई मध्ये एक फिल्म ‘लप्पन छप्पन २’ प्रदर्शन हुन बाँकी छ । कोरोनाको कहर नआएको भए सायद फिल्म प्रदर्शन अहिलेसम्म भइसक्ने थियो ।निर्देशक भट्टको ‘लप्पन छप्पन’ का दुबै सिरिज एक्सनमा आधारित छन् । अहिले भने उनी तेस्रो फिल्म ‘एक्स ९–लेभल १’ को तयारी गर्दैछन् । जसको घोषणा उनले केही पहिले गरेका थिए । यो नेपालकै सबैभन्दा

‘लप्पन छप्पन २’ शुभ–मुर्हूत

२ बर्ष अघि प्रदर्शन भएको चलचित्र ‘लप्पन छप्पन’ को दोस्रो सिरिजको शुभ–मुर्हूत गरिएको छ । बुधबार काठमाण्डौंको कमलादीस्थित गणेशस्थान मन्दिरमा ‘लप्पन छप्पन २’ को मुहर्त गरिएको हो ।मुकुन्द भट्टले निर्देशन गर्ने चलचित्र आगामी असार ११ देखि फ्लोरमा जानेछ ।