‘लप्पन छप्पन–२’ आजबाट प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘लप्पन छप्पन–२’ आजबाट रिलिज भएको छ । मुकुन्द भट्ट निर्देशित चलचित्र ‘लप्पन छप्पन–२’ आजबाट रिलिज भएको हो ।  एक्सन मुभी ‘लप्पन छप्पन–२’मा सौगात मल्ल, अनुपविक्रम शाही, अर्पण थापा, शिव श्रेष्ठ, शक्ति श्रेष्ठलगायत कलाकार मुख्य भूमिकामा छन् । 

सम्बन्धित सामग्री

आजबाट 'आदिपुरुष' काठमाडौंका हलमा नचल्ने

काठमाडौंमा प्रदर्शन गर्न नदिने निर्णय गरेपछि हलवालाहरूले पनि आजबाट प्रदर्शन रोक्ने भएका हुन् ।

सेन्सर पास नहुँदा बलिउड फिल्म ‘तु झूठी मै मक्कार’ को शो रद्द

काठमाडौं : बलिउड फिल्म ‘तु झूठी मै मक्कार’ नेपालमा पनि आजबाट प्रदर्शन हुने तय भएको थियो। जसकारण मल्टिप्लेक्स हलहरुले तीनदिनअघि नै 'शो टाइम' सहित अग्रिम टिकट खुला गरेका थिए। तर, प्रदर्शन हुने दिनसम्म पनि फिल्मको सेन्सर पास नहुँदा सबै शोहरु रद्द भएका छन्। बिहानसम्म पनि फिल्म सेन्सरको प्रमाणपत्र नहुँदा सबै शोहरु…

छक्का पञ्जा-४ र छडके-२ आजबाट प्रदर्शन

काठमाडौं । बहुप्रतिक्षित फिल्म छक्का छक्का पञ्जा–४ र छडके–२ आजबाट प्रदर्शनमा जाने भएका छन् । दिपकराज गिरी र दिपाश्री निरौलाको छक्का पञ्जा र अनमोल केसी अभिनित छडके–२ आजवाट प्रदर्शनमा आउन लागेको हो । दुवै सिक्ववेल मुभी हुन् । हेमराज विसीले निर्देशन गरेको फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, […]

दयाहाङ र सौगातको ‘दुई नम्बरी’ आजबाट प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘दुई नम्बरी’ आजबाट रिलिज भएको छ । चलचित्र आजबाट देशभरका हलमा रिलिज भएको हो ।  दीपेन्द्र लामाले निर्देशन गरेको चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी र उगेन छोदेन मुख्य भूमिकामा छन् ।  दर्शकले ‘दुई नम्बरी’मा दयाहाङ र सौगातको जोडी देख्नेछन् । चलचित्रमा दयाहाङको जोडीको रूपमा...

सशस्त्र द्वन्द्वकाे पीडा समेटिएकाे 'पानीफोटो' आजबाट प्रदर्शन

नेपाली चलचित्र पानीफोटो आजबाट देशभर प्रदर्शनमा आएको छ। शुक्रबारबाट फिल्म देशभरका विभिन्न हलहरुमा प्रदर्शन भएको हो। पानीफोटो मार्फत नायक खगेन्द्र लामिछानेले पहिलोपटक निर्देशनमा डेब्यु गरेका हुन्।...

‘पल्पसा क्याफे’ नाटक आजबाट मण्डला थिएटरमा मञ्चन हुँदै

काठमाडौं । कोभिड महामारीका कारण अघिल्लो वर्ष प्रदर्शन हुनबाट रोकिएको थिएटर भिलेजको नाटक ‘पल्पसा क्याफे’ आजबाट प्रदर्शन हुने भएको छ । अपराह्न साढे ४ बजेबाट मण्डला थिएटरमा नाटक मञ्चन सुरु हुनेछ ।  शनिबार दिउँसो १ बजे अतिरिक्त शो पनि रहेको निर्देशक विमल सुवेदीले जानकारी दिए । सोमबार भने नाटक मञ्चन हुने...

चलचित्र ‘डाँडाको वरपीपल’ आजबाट प्रदर्शन

काठमाडौं । सिनेमा हलमा आजबाट नेपाली कथानक चलचित्र ‘डाँडाको वरपीपल’ रिलिज हुँदैछ । शोभित बस्नेतको निर्देशन रहेको चलचित्रमा मल्टिस्टार छन् ।  भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेतलगायत कलाकारको अभिनय रहेको छ ।  कोरोना संक्रमणको त्रासका कारण सिनेमा हल बन्द भएपछि रिलिज भएको यो पहिलो नेपाली चलचित्र हो । अन्य पाँच...

चलचित्र ‘खाग’ आजबाट प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘खाग’ आजबाट प्रदर्शनमा आएको छ । मनोज पण्डित निर्देशित चलचित्र ‘खाग’मा

फ्राईडे रिलिज : दुई नेपाली र एक विदेशी फिल्म पर्दामा :: Pahilopost.com

काठमाडौं : यो साता दुई नेपाली फिल्म पर्दामा आएका छन्। फिल्म ‘मिस्टर झोले’ र ‘बटरफ्लाई’ आजबाट प्रदर्शन भएको हो। रामबाबु गुरुङ निर्देशित ‘मिस्टर झोले’ र ओम प्रतिक गुरुङ निर्देशित ‘बटरफ्लाई’ दुबैले मल्टिप्लेक्स एवं सिंगल थिएटरमा सो पाएका छन्। कमेडी जनराको मिस्टर झोलेमा दयाहाङ राई, दिया पुन, बुद्धि तामाङ, विजय

कन्फ्युज आजबाट प्रदर्शन

विवेक थापा निर्देशित फिल्म ‘कन्फ्युज’ आजबाट देशभरिका सिनेमा हलमा प्रदर्शन हुने भएको छ । केएस काफ्लेको निर्माण रहेको फिल्ममा भारतीय अभिनेता पवन कुमार र कला घिमिरेको मुख्य अभिनय छ । बुटवल आसपास छायाँकन गरिएको फिल्म प्रेम कथामा आधारित रहेको निर्माता काफ्लेले जानकारी दिए । फिल्मलाई सञ्जिव रेग्मीले खिचेका छन् भने शंकर अधिकारीले संगीत भरेका छन् ।