एमाले झापा क्षेत्र नम्बर ५ का चुनावी कमाण्डर तथा पार्टी केन्द्रीय सदस्य देवेन्द्र दाहालका अनुसार ओली फागुन ६ गतेसम्म झापामै बस्ने छन्। यो अवधिमा दमक क्षेत्रका विभिन्न गाउँ र टोलमा पुगेर घरदैलो कार्यक्रम गर्ने कार्यतालिका बनाइँदैछ। हरेक दिन कम्तीमा ६ देखि ७ स्थानमा कार्यक्रम पुग्ने गरी रुट मिलाइएको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा सानो (लोकल) २० रुपैयाँ, गोलभेँडा सानो (टनेल) २७ रुपैयाँ र गोलभेँडा सानो (तराई) ३५ रुपैयाँ तोकिएको छ । आलु रातो प्रतिकिलो २४ रुपैयाँ, आलु रातो (भारतीय) […]
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि आइतबारदेखि देशभरी मतदाता शिक्षा कार्यक्रम शुरु हुने भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम आइतबादेखि मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत भएको हो । सोही कार्यक्रम अनुसार कार्यक्रम अगाडि बढाउन लागिएको छ । आम नागरिकलाई मताधिकारको महत्त्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने […]
काठमाडौं । महाशिवरात्रि पर्व आइतबार देशैभरीका शिवालयमा विधिपूर्वक पूजा-आराधना एवम् दर्शन गरी मनाइँदैछ । महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमाआइतबार बिहानैदेखि चहलपहल शुरु भएको हो । आइतबार बिहान ४ बजेदेखि नै पशुपतिनाथका चार वटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । दर्शनार्थी र साधुसन्तको घुइँचो लागेको छ । यस वर्ष ८ लाख भन्दा बढी दर्शनार्थीले […]