भीमफेदीमा माइक्रोबस दुर्घटना, १० जना गम्भीर घाइते

काठमाडौँ– मकवानपुरको भीमफेदीमा माइक्रोबस दुर्घटना हुँदा १० जना गम्भीर घाइते भएका छन् । काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानी गढीस्थित भीमफेदी–कुलेखानी सडकखण्डमा आज बिहान दुर्घटना भएको हो । माइक्रोबसमा चालकसहित १४ जना यात्रु सवार रहेको बुझिएको छ। घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली परिचालन गरी उद्धार कार्य […]