विश्वकप क्रिकेटमा आज दुई खेलः अफगानिस्तानले भारत र वेस्ट इण्डिजले न्युजिल्याण्डको सामना गर्ने

काठमाडौँ । बेलायतमा जारी आईसीसी विश्वकप क्रिकेटमा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा आफगानिस्तानले अपराजित टोली भारतको सामना गर्नेछ भने दोस्रो खेलमा न्युजिल्यान्ड र वेस्ट इन्डिजबीच भिड्दैछन् । साउथह्याम्पटनको रोज बल ...