एमाले महासचिव पोखरेलको टिप्पणी : गर्भनर निलम्बन कटुवाल प्रकरणपछि अर्को गम्भीर भुल

काठमाडौं, २६ चैत्र । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) महासचिव शंकर पोखरेलले गर्भनर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको विषयलाई पूर्व प्रधानसेनापति रुक्माङगत कटुवाल प्रकरणसँग जोडेका छन् । तत्कालिन प्रधानसेनापति कटुवाललाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले निलम्बन गर्न खोजेपछि सरकारवाट बाहिरिनु परेको घटनालाई स्मरण गराउँदै महासचिव पोखरेलले सो टिप्पणी गरेका हुन् । ‘कटुवाल प्रकरणपछि माओवादीको अर्को […]

सम्बन्धित सामग्री

कटुवाल प्रकरणपछि माओवादीको अर्को गम्भीर भुल : एमाले महासचिव

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्व प्रधानसेनापति रुक्माङ्गत कटुवाल प्रकरणपछि अर्को गम्भीर भूल गरेको बताएका छन् । गर्भनर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको विषयलाई कटुवाल प्रकरणसँग जोड्दै उनले माओवादीले दोस्रोपटक गम्भीर भूल गरेको बताए ।शनिबार सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै महासचिव पोखरेलले तत्कालीन प्रधानसेनापति कटुवाललाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले निलम्बन गर्न खोजेपछि सरकारबाट बाहिरिनुपरेको स्मरण गराएका छन् । ‘कटुवाल प्रकरणपछि माओ