काठमाडौँका नदी–तलाउमा छठ तयारीको रौनक

काठमाडौँ– सिङ्गो तराईसहित संघीय राजधानी काठमाडौँका नदी किनारहरूमा छठको रौनक सुरु भएको छ । काठमाडौँको गुह्येश्वरीमा छठ मनाउने तयारी गरिएको छ । गुह्येश्वरी छठ पूजा समितिले नदी किनार सझाउने र सफाइ गर्ने काम गरेको छ । भक्तजनहरू वारपार गर्न अस्थायी पुल बनाइएको छ । काठमाडौँका विभिन्न १३ ठाउँमा छठ मनाउने तयारी छ । गौरीघाट, कमलपोखरी, […]

सम्बन्धित सामग्री

पोखरी, तलाउ र नदीकिनारमा छठको रौनक [फोटोफिचर]

छठ पूजाको अवसरमा स्थानीय पोखरी, तलाउ, नदी किनारमा अस्ताउँदो सूर्यलाई अर्घ दिने व्रतालु तथा श्रद्धालुको रौनक छाएको छ। सिराहाको लहानस्थित रघुनाथपुर पोखरी, मटियर्वा पोखरी, बलान, खुट्टीखोला लगायतका ठाउँमा आइतबार साँझ ब्रतालुहरुले अस्ताउँदो...

सर्लाहीमा छठ पूजाको तयारी

सर्लाही : सर्लाहीमा छठ पूजाको भव्य तयारी गरिएको छ। आइतबार साँझ छठ पूजा गर्न जिल्लाका नहर, पोखरी, नदी लगायतका जलाशय सिँगारी चिटिक्क पारिएको छ।प्रत्येक बस्तीमा छठको रौनक रहेको स्थानीयले बताएका छन्। सदरमुकाम मलंगवासहित लालबन्दी, हरिवन, बागमती, बरहथवा, ईश्वरपुर, गोडैता, हरिपूर्वा, बलरा लगायत २० वटै पालिकाका जलाशयमा छठ पूजाका लागि सजियाघाट तयार पारिएको छ।आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य चढाउन व्रतालुले नजिकैको जलाशयमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन्। सोमबार उदाउँदो सूर्यलाई अर्घ्य चढाएपछि छठ पर्व स

हरेक वर्षजस्तै यो वर्ष पनि छठ पर्वले हेटौँडामा ल्यायो रौनक

हेटौँडा : पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास प्रत्येक वर्ष छठ मनाउँदै आएकी हेटौँडाकी इन्दिरा न्यौपानेको छ। पर्वले एकापसमा माया र सद्भाव बाँड्ने हुँदा मिलेर सबैले मनाउनुपर्ने उनी बताउँछिन्। हरेक वर्षजस्तै यो वर्ष पनि छठ पर्वले हेटौँडामा रौनक ल्याएको छ। हेटौँडा-१० राप्तीतटमा पाल…

छठ पर्वको रौनक र सांस्कृतिक समन्वय

शुभकामना दिइँदा दसैँदेखि छठसम्मको एकैपटक दिइने हाम्रो बानी बसिसकेको छ । तिहारपछि त लगत्तै छठ सुरु हुने र यो पर्वको उत्कर्ष यसै कात्तिक १३ गते परेको छ । झन्डै एक हप्तासम्म धूमधामसँग मनाइने गरिन्छ यो पर्व । कार्तिक शुक्ल चौथीमा स्नान, दान, धर्मका साथ सुरु हुने छठ पर्वको विशेष रौनक षष्ठी तिथि नै हो । […]

तराई-मधेसका शहरदेखि ग्रामिण क्षेत्रमा छठको रौनक

तराई-मधेशमा धुमधामका साथ मनाइने पर्व छठ शनिबारदेखि विधिवत रूपमा सुरु भएको छ । तराईका शहर तथा मुख्य व्यापारिक केन्द्रहरूमा मात्र नभएर ग्रामिण क्षेत्रमा पनि यसको रौनक देखिएको छ ।

विराटनगरमा छठको रौनक, तस्बिरमा हेर्नुहोस्

तराईमा हर्षोल्लासका साथ मनाइने छठपर्वको रौनक छाएको छ । छठ पूजाका लागि उपभोक्ताहरू आवश्यक सामग्रीलगायत किनमेल गर्न व्यस्त छन् । अहिले विराटनगका मुख्य बजार क्षेत्रमा छठ पूजाका लागि चाहिने सामग्री, हरिया तरकारी र फलफूल किन्नेको निकै भीडभाड देख्न सकिन्छ । लक्ष्मी पूजाको चार दिनपछि अर्थात कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठपर्व विधिवत रूपमा आरम्भ हुन्छ । खासगरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो बोडी, पानी सिङ्गडा, मुला, अदुवाको बो

छठ पर्वको रौनक तराईदेखि पहाडसम्म

जनकपुरधाम– ‘काचही बास के दउरीया आइपर सुगा मिर्राई, मारबउ रे सुगवा धनुख सँ सुगा गिरे मुर्झाई’, यतिबेला यस्तै गीतसंगीतले तराई मधेशका छठ पर्वको रौनकतालाई अझ बढाइदिएको छ । यस्ता गीतसंगीत एफएम रेडियोदेखि ग्रामिण क्षेत्रका लाउडिस्पीकरहरूमा बच्ने गरेकोले तराई मधेश छठमय हुनु पुगेको छ । लोक आस्था र प्राकृतिको पूजा भनेर चिनिने छठ पर्व सोमवारदेखि विधिवत् […]

छठ पर्व विधिवत् सुरु, आज ‘नहाय–खाय’

मिथिला क्षेत्रमा छठ पर्वको रौनक छाएको छ । सूर्य उपासनाको महापर्व छठका तयारीमा मिथिला क्षेत्रका जनजन परिचालित देखिँदा छन् ।

छठ पर्व विधिवत् सुरु, आज ‘नहाय–खाय’

मिथिला क्षेत्रमा छठ पर्वको रौनक छाएको छ। सूर्य उपासनाको महापर्व छठका तयारीमा मिथिला क्षेत्रका जनजन परिचालित देखिँदा छन्।

तराईमा चैती छठ पर्वको रौनक : खरना मनाइँदै

काठमाण्डाै - तराईमा चैती अर्थात् बासन्ती छठ पर्वको रौनक छ । तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायतका जिल्लामा चार दिनसम्म विभिन्न विधि गर्दै चैती छठ उत्सव मनाउने गरिन्छ । श्रद्धा र निष्ठाको पर्व अन्तर्गत दोस्रो दिन आज व्रतालु ‘खरना’ विधिको तयारीमा छन् । चैत शुक्ल चौथीका दिनदेखि ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरेका व्रतालु आज दोस्रो दिन ‘खरना’ गर्छन् । चार दिन मनाइने यो पर्वमा खरनाका दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेप...