काठमाडौं – सोमबार राती बलबहादुर कुलुङले संसार छोड्नुभयो । विषाक्त रक्सीले उहाँको ज्यान लियो । त्यो पनि बिरानो देशमा भएका बेला ।
एकदिन अघि अथवा आइतबार मात्रै इलामको देउमाइ नगरपालिका– ७ सिद्दिथुम्का बलबहादुरले आमालाई फोन गर्नुभएको थियो । दसैँ आउन एक महिना मात्रै बाँकी भएकाले फूलमायाले छोरालाई यसपा...