काठमाडौं । पछिल्लो समय हरेकजसो सरकार वितरणमुखी बजेटमै केन्द्रित छ । जुन उनीहरुले ल्याएको बजेटबाट पुष्टि हुन्छ । अर्थतन्त्रमा स्रोतकै सकसका बीचमा यस पटक पनि सरकार वितरणमुखी बजेटबाट पछि हट्न सकेन । अर्थमन्त्री डा. प्रकाशशरण महतले ल्याएको बजेटले साढे २ खर्ब बढी रकम वितरणमुखी कार्यक्रमका लागि छुट्याएका छन् । यसमा सबैभन्दा ठूलो रकम सामाजिक सुरक्षा […]