अनिश्चितकालीन बन्दले नागरिकलाई सास्ती

यातायात व्यवसायी आन्दोलितजुम्ला-माघ १ गतेदेखि जुम्लामा अनिश्चितकालीन रूपमा यातायात सेवा बन्द हुँदा नागरिकलाई सास्ती भएको छ । नयाँ बसपार्क सञ्चालनका विषयमा चन्दननाथ नगरपालिका र यातायात व्यवसायीबीच विवाद हुँदा यातायात बन्द भएको हो । नगरपालिकाले चर्को कर असुलेर छायानाथ रारा यातायात प्रालिलाई नयाँ बसपार्क सञ्चालन गर्न दिने निर्णयविरुद्ध व्यवसायी आन्दोलित थिए ।पुस २९ गतेसम्म वार्ता गर्न […]