सद्भाव र कस्मिरा विजयी

कतार ओपन गल्फ च्याम्पियनसिप २०१७ को पहिलो दिन सद्भाव आचार्यले जुनियरतर्फको उपाधि जितेका छन् । गोकर्ण गल्फ क्लबमा शुक्रबार १७ वर्षमुनिको प्रतियोगितामा उनले २१ अंक जोड्दा दोस्रो स्थानका मयंक दाहालले १३ अंक बनाए ।

सम्बन्धित सामग्री

कलैयामा धार्मिक सामाजिक सद्भाव र्‍याली

जिल्ला प्रशासन कार्यालय बाराले आज सदरमुकाम कलैयामा धार्मिक सामाजिक सद्भाव र्‍याली आयोजना गरेको छ।...

राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गरौं : उप्रेती

काठमाडौं, २४ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवम समाजसेवी शोभित उप्रेतीले चाडवाडको बेला राष्ट्रिय एकता र समाजिक सद्भाव प्रवद्र्यन प्रेरित गतिविधि गर्न आग्रह गरेका छन् । दशैं, तिहार, छठलगायत राष्ट्रिय पर्वहरु र नेपाल सम्वत् ११४४ को अवसरमा शुभकामना व्यक्त गर्दै उप्रेतीले पारिवारिक, सामाजिक तथा राष्ट्रियस्तरमै एकता र सद्भाव कायम गर्न आग्रह गरेका हुन् […]

संघीयता विरोधीहरु सामाजिक सद्भाव बिगार्न सक्रिय भए : मुख्यमन्त्री यादव

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संघीयता विरोधीहरु सामाजिक सद्भाव विगार्ने गतिविधिमा सक्रिय रहेका बताउनुभएको छ । इस्लाम धर्मका प्रवर्तक मोहम्मद पैगम्बरको जन्म दिवसको अवसरमा मुस्लिम धर्मावलम्बीहरुले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले मधेश प्रदेशमा सामाजिक सद्भाव विगार्ने क्रियाकलापमा संघीयता विरोधीहरु सक्रिय रहेका बताउनुभएको हो । उहाँले सामाजिक सद्भाव विगार्नेहरु र संघीयता बिरोधीहरुबाट सचेत […]

वीरगन्जमा पनि धार्मिक सद्भाव -याली

वीरगन्ज । आपसी सद्भाव अझ प्रगाढ बनाउन वीरगन्जमा बृहत सद्भाव -याली निकालिएको छ । सधैं एकताबद्ध भएर बसेको वीरगन्जवासी समाजमा बाहिरका बिषय जोडेर कसैले धार्मिक सद्भावमा बिचलन ल्याउन खोज्नेहरुबाट सचेत रहन भन्दै वीरगन्जमा सोमबार सद्भाव -याली निकालिएको हो । वीरगन्ज महानगरपालिकाको आयोजना र स्थानीयको समन्वयमा आदर्शनगरको स्वीमिङ्ग पुल परिसरबाट -याली निकालिएको छ । -याली जिल्ला […] The post वीरगन्जमा पनि धार्मिक सद्भाव -याली appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

धार्मिक सद्भाव र सहिष्णुता अहिलेको आवश्यकता हो

नेपालमा बहु भाषा, धर्म, संस्कृति र पहिचान छ। बहु धार्मिक, सांस्कृतिक र बहु पहिचानयुक्त मुलुकमा वर्षौदेखि नेपाली मिलेर बसेका छौं। तर यो सद्भावमा केही समययता दखल पुर्याउने प्रयत्न भइरहेका छन्। पछिल्लो समय सामाजिक सद्भाव र धार्मिक सद्भाव बिथोल्ने उदाहरण बनेर धरान उभिएको छ। यसअघि यस्तै धार्मिक सद्भाव खलबल्याउने प्रयास नेपालगन्जमा पनि भएको थियो। तर यतिबेला […]

धरानमा सद्भाव जोगाउन सर्वदलीय र्याली र अपिल

धरानको धार्मिक एवं सामाजिक सद्भाव कायम राख्न शुक्रबार सर्वदलीय एवं सर्वपक्षीय सद्भाव र्याली निकालिएको छ।...

बढ्दै मधेसी-पहाडीबीच सद्भाव

वैशाख १० मा हुने बारा २ को उपनिर्वाचनका कारण मधेसी र पहाडी समुदायबीच आपसी सद्भाव बढेको पाइएको छ।

आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना बलियो हुने

राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वले आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई गाढा बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । छठ पर्व, २०७९ का अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै उहाँले प्रकृतिको पूजा गरिने छठपर्वका माध्यमबाट भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त नेपालमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना बलियो हुने विश्वास …

भंगाहामा सामाजिक सद्भाव बहाली गर्न सबै पक्षले पहल गर्ने

महोत्तरीको भंगहा नगरपालिका ८ मा सामाजिक सद्भाव बहाली गर्न सबै पक्षले पहल गर्ने भएका छन् । जिल्ला प्रशासन कार्यालयमा आज बसेको सर्वदलीय बैठकमा सहभागीहरूले आआफ्नो स्थानबाट सद्भाव बहालीका लागि पहल...

बेलायती मित्रहरूको सद्भाव र ऐक्यबद्धताबाट उत्साहित छु : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालप्रति बेलायतले प्रदर्शन गरेको सद्भाव र ऐक्यबद्धताबाट आफू उत्साहित भएको बताएका छन् ।