धरानमा सद्भाव जोगाउन सर्वदलीय र्याली र अपिल

धरानको धार्मिक एवं सामाजिक सद्भाव कायम राख्न शुक्रबार सर्वदलीय एवं सर्वपक्षीय सद्भाव र्याली निकालिएको छ।...

सम्बन्धित सामग्री

हर्क साम्पाङले पहिचान पक्षधर उम्मेदवारलाई सघाउने

काठमाडौं– धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले इलाम– २ को उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूलाई समर्थन गर्ने भएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत स्वतन्त्र उम्मेदवार लिम्बूलाई  जिताउन अपिल गरेका छन् । उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘पार्टी जित्ने जनता हार्ने चलन अब चल्दैन । ईलाम– २ संस्कृतिवादी स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुलाई जिताऔँ […]

धरान घटनाले चिन्तित प्रधानमन्त्री, एकता र सद्भावको पक्षमा उभिन अपिल

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सद्भाव र एकता कायम राख्न अपिल गरेका छन् । केही दिनयता धरानमा भइरहेका गतिविधिबारे चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री दाहालले धार्मिक तथा समुदायगत एकता, सहकार्य र सामाजिक सद्भावको वातावरण बनाइराख्न आग्रह गरेका हुन् । यस्ता गतिविधिले सामाजिक एकतामा पार्न सक्ने न...

धरान घटनाले चिन्तित प्रधानमन्त्री, एकता र सद्भावको पक्षमा उभिन अपिल

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सद्भाव र एकता कायम राख्न अपिल गरेका छन् । केही दिनयता धरानमा भइरहेका गतिविधिबारे चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री दाहालले धार्मिक तथा समुदायगत एकता, सहकार्य र सामाजिक सद्भावको वातावरण बनाइराख्न आग्रह गरेका हुन् । यस्ता गतिविधिले सामाजिक एकतामा पार्न सक्ने न...

धरानमा आपसी सद्‍भाव कायम राख्न मेयर राईको अपिल

धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले आपसी सद्भाव भाइचारा र एकता कायम गर्नका लागि नगरवासीहरुमा अपिल गरेका छन् । उनले शुक्रबार एक अपिल प्रकाशित गर्दै कुनै पनि प्रकारको समाजिक अन्तरसम्बन्ध खलबलिने गतिविधि नगर्न अनुरोध गरेका छन् ।

संयमित र संवेदनशील हुन मेयर हर्कराज राईको अपिल - NepaliPatra

काठमाडौँ। धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले संयमित र संवेदनशील हुन अपिल गरेका छन्। नगरपालिकाले शुक्रबार एक अपिल जारी गर्दै संयमित र संवेदनशील हुन आग्रह गरेको हो। धरानमा केही दिनदेखि धार्मिक तथा सामाजिक विवादले यस क्षेत्रलाई अति संवेदनशील बनाइरहेको राईको भनाइ छ। ‘हाल देखिएको अशान्तिमय वातावरणमा सबैले संयमित र संवेदनशील भएर सबै पक्ष, समुदाय र हरेक […]

धरानका मेयर हर्कको अपिलः ‘मलाई सम्मानको निम्तो नदिनु होला, म आउँदिन’

काठमाडौं, जेठ २३। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफूलाई सम्मानको नाममा नअल्झाउन अपिल गरेका छन । सोमबार बिहानै सामाजिक सञ्जाल मार्फत मेयर राईले यस्तो अपिल गरेका हुन । धेरै संघ संस्थाले सम्मानका नाममा अनुरोध गर्न थालेपछि उनले सामाजिक सञ्जाल मार्फत नै यस्तो अपिल गरेका हुन । उनले भनेका छन, ‘कृपया मलाई सम्मान कार्यक्रममा निम्तो […]

अत्यावश्यक काम परे मात्रै घर बाहिर निस्कन धरानका मेयरको अपिल

धरान उपमहानगरपालिकाका मेयर तिलक राईले विश्वमा महामारीको रूपमा देखा परेको कोरोना भाइरस (कोभिड–१९)को तेस्रो भेरियन्ट पछिल्लो समय धरानमा पनि तीव्र गतिमा बढिरहेको जनाउँदै यसबाट बच्नका लागि सचेत र सजग रहन आम नगरवासीमा अपिल गरेका छन् ।मेयर राईले आज मङ्गलबार एक अपिल जारी गरि नगरवासीमा कोरोना भाइरसको तेस्रो लहरबाट बच्न नगरवासीमा अपिल गर्नु भएको हो । मेयर राईले यदि कसैमा कोरोना सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएमा वा शङ्का लागेमा पिसिआर/एन्टिजेन विधिबाट परीक्षण गराउन पनि आग्रह गरेका छन् ।&nb

बीपी अस्पतालमा श्रीमानलाई औषधी किन्न श्रीमतीले रुँदै गरिन सहयोगको अपिल

धरान – सुनसरी बीपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड–१९ अस्पतालमा भर्ना भएका ४९ वर्षीय खकिन चौधरीलाई औषधी उपचार गर्ने आर्थिक अभाव भएपछि श्रीमतीले रुँदै सहयोगको अपिल गरेकी छिन् । कोभिड अस्पताल बाहिर बिरामी कुरेर बसेकी चौधरीकी श्रीमती उर्मिला चौधरीले रुँदै सहयोगको अपिल गर्दै भनिन् म शारीरिक रूपमा पनि अशक्त छु , भाँडामा बस्छु घर पनि […]

आगामी निर्वाचनमा बहुमत ल्याउन कांग्रेसलाई कुनै समस्या छैन : महत

धरान । नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पुर्व मन्त्री डा प्रकाशशरण महतले सरकारले संबैधानिक निकायलाई सरकारको छायाको रुपमा प्रयोग गर्न लागेको आरोप लगाएका छन्। धरान उपमहानगरपालिकाले बुधवार धरानमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सहमहामन्त्री महतले सरकार जनता प्रती असन्तुष्ट भएपनी त्यसलाई बाहिर ल्याउन जनता डराइरहेको भन्दै जनतालाई नडराईकन आफ्ना असन्तुष्टि बाहिर ल्याउन अपिल गरे। केपि ओलि नेतृत्व …