दाङमा मतगणनाको तयारी गरिँदै

दाङ, मंसिर ५ । दाङमा साढे दुई लाख बढी मत खसेको छ । प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार चार लाख १४ हजार नौ सय ४६ मतदातामध्ये तीन क्षेत्रमा गरी दुई लाख ५० हजार पाँच सय ४३ मत खसेको हो । दाङ क्षेत्र नं १ मा एक लाख ३४ हजार सात सय ३३ मतदातामध्ये ८० हजार […]

सम्बन्धित सामग्री

दाङमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन गरिँदै

काठमाडौं । दाङको नारायणपुरमा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन (इआइए) गरिने भएको छ । इआइएका लागि यही वैशाख १० गते नै सार्वजनिक सूचना जारी गरिसकेको छ । प्राकृतिक, जैविक, सामाजिक, सांस्कृतिक, आर्थिक र भौगोलिक अवस्थाको अध्ययन गर्ने गरी आह्वान गरिएको इन्जिनियर मुरारी भण्डारीले जानकारी दिनुभयो । ३ हजार २ सय मिटर लम्बाइ […]

रोल्पाको सुन्तला दाङमा

दाङ । दाङको घोराही बजारस्थित सङ्कलन केन्द्रबाट प्रतिकेजी रु ८० मा सुन्तला बिक्री गरिँदै । सुन्तलाले रोल्पामा बजार नपाएपछि दाङ ल्याउनु परेको किसान बताउँछन् । तस्बिरः रञ्जिता अधिकारी÷रासस

दाङमा मतगणना तयारी गरिँदै

तीनवटै निर्वाचन क्षेत्रका मतपेटिका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा ल्याई राति अबेरसम्म रुजु गर्ने काम सम्पन्न भएको र केही समयपछि मतगणना गर्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नेपालका शीर्ष नेताहरुलाई गरे चिनियाँ सभामुखले गरे भेट

काठमाडौं।नेपालका शीर्ष नेताहरुलाई चिनियाँ सभामुख ली चान्सुले भेट गरेका छन्।दशैंअघि नै रसुवा र तातोपानी नाका खोल्ने तयारी गरिँदै छ।दाङमा च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका छन्। कञ्चनपुरको उखुखेतीमानयाँ रेडरड नामक रोग देखा परेको छ।नेपाल साफ यू–१७ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ।

दाङमा १६ सय म्यादी प्रहरी भर्ना गरिँदै

दाङ – स्थानीय तह निर्वाचनका लागि दाङमा १६ सय जना म्यादी प्रहरीका लागि आवेदन खुलेको छ। जिल्लामा १६ सय जना म्यादी प्रहरीका लागि आवेदन खुला गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आइतबारदेखि म्यादी प्रहरीको भर्ना खुलेको हो। म्यादी प्रहरी भर्नाका लागि १८ […]

रोल्पा रुम्टीगढीको लसुन, पोखरादेखि बुटवल, काठमाडौंसम्म

रोल्पा जिल्ला रुम्टीगढी गाउँपालिकाका किसानले व्यावसायिक रुपमा गरेको लसुन खेतीलाई दाङमा सङ्कलन गरिँदै । यहाँबाट काठमाडौँ, पोखरा, बुटवल र नवलपरासीमा बिक्रीका लागि पठाउने गरिएको छ

दाङमा निजी क्षेत्रले ल्यायो रेम्डिसिभिर, ‘सरकारी दरभन्दा सस्तो’मा पाइने

दाङ । कोरोना संक्रमितको उपचारमा प्रयोग गरिँदै आएको रेम्डिसिभिर दाङमा ल्याइएको छ । निजी क्षेत्रको पहलमा यो औषधि ल्याइएको हो । घोराहीको कालिका मेडिकलमा उपलब्ध हुने यो औषधि चिकित्सकको सिफारिसका आधारमा मात्रै बिक्री गरिनेछ । यो औषधिको कालोबजारी भइरहेको बेला दाङमा भने सरकारी मूल्यभन्दा घटाएर बिक्री गरिने जनाइएको छ । सरकारले प्रतिभाइल...

दाङमा कोरोना सङ्क्रमितलाई भुइँमै राखेर उपचार गरिँदै

दाङ – दाङमा कोरोनाका बिरामीहरुलाई उपचार गर्न अस्पतालमा बेड नभएपछि अस्पतालको भुईँमै राखेर उपचार गर्न थालिएको छ । कोरोनाका बिरामीलाई उपचार गर्ने गरी स्थापना भएको प्रदेश स्तरीय कोरोना विशेष अस्पताल बेलझुण्डीमा क्षमता भन्दा बढी बिरामी भएपछि बेड अभाव हुँदा भुईँमै राखेर उपचार भइरहेकाे अस्पताल व्यवस्थापनले जनाएको छ । काेराेनाकाे पहिलाे लहरमा एक सय बेडमा सञ्चालन भएको कोरोना विशेष अस्पताल बेलझुण्डी अहिले भने २५ बेडमा मात्रै सीमित छ । कोरोना सङ्क्रमितको उपचारका लागि स्थापना गरिएको प्रदेशस्तरीय कोर...