काव्य गोष्ठीमा सांस्कृतिक रूपान्तरणका कविता प्रस्तुत

काठमाडौँ- नागार्जुन साहित्यिक प्रतिष्ठानको शुभ प्रभात काव्य गोष्ठीमा आज समसामयिक चेतना र सांस्कृतिक रूपान्तरणका एक दर्जन कविता प्रस्तुत भएको छ । गोष्ठीमा डा. रमेश शुभेच्छु, चेतनाथ धमला, दिल पौडेल, प्रकाश सिलवाल, युवराज नास्तिक, माधव घिमिरे ‘अटल’, लीलाराज दाहाल, गङ्गा खतिवडा, रामकृष्ण आचार्य, पुरुषोत्तम रसुवा, रुवी सत्याल, जयराम बिडारीले कविता, गजल र मुक्तक प्रस्तुत गरेका थिए […]

सम्बन्धित सामग्री

कवितासँग गीतकार वसन्त

साहित्यकार तथा उद्योगपति गीतकार वसन्त चौधरी कवितासँग वसन्त नामक काव्य वाचन कार्यक्रममा प्रस्तुत भएका छन्। उद्योगपति गीतकार प्रणय दिवसको अवसर पारेर हालै राजधानीको मण्डला थिएटरमा आयोजित काव्य वाचन कार्यक्रममा प्रस्तुत भएका हुन्। सो अवसरमा गीतकार चौधरीका दुई कृति मेरा गीत र जीवनमन्त्र लोकार्पण गरिएको थियो। कार्यकममा गीतकार चौधरीले आप्mना दर्जनभन्दा बढी प्रणय कविता दर्शक स्रोताका […]

एकै दिनमा २० वटा साहित्यिक बसह

काठमाडौँ। शनिबार बिहानबाट ललितपुरको हिमालय होटलको दुई फरक हलमा सुरु भएको ‘कलिङ साहित्य महोत्सव काठमाडौँ’मा आईतबार साँझ सम्पन्न भएको छ। आईतबार विभिन्न २० वटा शिर्षक र सेसनमा बहसहुँदै महोत्सव सम्पन्न भएको हो। आईतबार यो महोत्सव काव्य मय भयो। २० मध्य आधा दर्जन सेसनमा विभिन्न श्रष्टाहरुले आफ्ना कविता, गजल प्रस्तुत गरेर कार्यक्रमलाई काव्यमय तुल्याए।

काव्य साँझमा बान्तुको एकल कविता बाचन

‘फक्रिदै रहरहरू निभ्नै लाग्यो जिन्दगीअलिक वरै रोकिएछ घात भयो जिन्दगी ।’नेपथ्यबाट कवि अमर बान्तुद्वारा रचित यो कविता गुञ्जिएसंगै आइतबार सुरु भयो, ‘अमर बान्तु काव्य साँझ’ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गरे । हँसिलो मुहारमा मञ्चमा प्रवेश गरेका बान्तुले थोरै भूमिका बाँध्दै काव्य साँझको माहोल जगाए शिव ताण्डव स्त्रोत प्रस्तुत गरेर । अनि कविता सुनाउन सुरु गरे—‘मेरी प्रिय कविताकिन किन घुमाउ

व्यङ्ग्य प्रहारको झिल्को

गद्य कविताका अनुरागी सचेत पाठक हृदयमा स्वतःस्पूmर्त खुल्दुली जन्माएर तरङ्गित बनाउने बडो पृथक् शीर्षकमार्पmत जन्माएको गद्य कविता सङ्ग्रह हो– ‘नदी बग्दैन’ । प्रस्तुत अमर काव्यपुञ्जका काव्यकार हुनुहुन्छ चर्चित कवि श्याम रिमाल । सपेराले साँपलाई द्रष्टा आँखामा जादुगरी चमत्कार खेल देखाएजस्तै बडो नवीन एवं पृथक् शैलीमा काव्य रचनाहरू प्रस्तुत गर्नुभएको छ कवि रिमालले । गद्य कविताका वर्तमान प्रतिनिधि कवि रिमाललाई गनिएका कवि शिल्पकार हुनुहुन्छ भनी चिनाउनु जरुरी छैन । प्रौढ परिपक्व उमेरले नेटो नकाटेको लेखकीय मापनलाई सहजै चुनौती दिन्छ ।

काव्य मुसायरामा यात्री र डा. लम्साल सुनिए

काठमाडाैं : काव्य मुसायराकाे दशाैँ शृंखलामा कवि डा. नवराज लम्साल र गजलकार यात्रीप्रकाश पाण्डे प्रस्तुत भए। मण्डला थिएटरमा भएकाे कार्यक्रममा डा. लम्साल र यात्रीले अाफ्ना नयाँ तथा पुराना कविता र गजलले दर्शककाे मन जिते।  श्राेताहरूकाे बाक्लाे उपस्थिति रहेकाे उक्त कार्यक्रममा डा. लम्सालले  कविताको ...

कविता र गजल एकै मञ्चमा

नेपाली चलचित्रका क्षेत्रमा निक्कै काम गरेको छायाछवि क्रियसनले आईतबार काव्य यात्राको सुभारम्भ गर्‍यो । काव्य यात्राको पहिलो श्रृङ्खलामा युवा पुस्ताका शसक्त कवि हेम प्रभावसमा गजलकार सुशीला पौडेल प्रस्तुत भए ।

आरनमा सुनिए अभय र सरिता

काठमाडौं: उन्मुक्त पुस्ताले आयोजना गर्दै आएको नियमित काव्य शृंखला ‘आरनमा कविता’मा शनिबार कविद्वय अभय श्रेष्ठ र सरिता तिवारी प्रस्तुत भए। काठमाडौंको सर्वनाम थिएटरमा आयोजित कार्यक्रममा कविद्वयले १०/१० वटा कविता सुनाएका थिए।  कवि सरिताले 'दैनिकी', ‘युद्धको सौन्दर्य’, &lsq...