एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ का लागि चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । पार्टीको केन्द्रीय सदस्य एवं प्रचार र तथा प्रकाशन विभागका उपप्रमुख...