एसइई परिक्षामा सहभागी विद्यार्थी (फोटोफिचर)

काठमाडौं । दुई वर्षपछि विद्यार्थीको भौतिक उपस्थितिमा एसइई परिक्षा शुरु भएको छ । कोरोना महामारीका कारण शैक्षिक वषै २०७६ / २०७७ मा आन्तरिक मूल्यांकनलाई नै प्रमाणीकरण गरेको राष्ट्रिय परिक्षा बोर्डले यस वर्ष देखि पुण भौतिक उपस्थितिमा नै परीक्षा सञ्चालन गरेको हो । एसइई परिक्षामा सहभगी विद्यार्थीको केही तस्विर : The post एसइई परिक्षामा सहभागी विद्यार्थी (फोटोफिचर) appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

एसइई परीक्षामा गण्डकीका ४० हजार भन्दाबढी विद्यार्थी सहभागी

गण्डकी- आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा गण्डकी प्रदेशका ४० हजार नौ सय आठ विद्यार्थी सहभागी भएका छन् । प्रदेशको ११ जिल्लामध्ये सबैभन्दा बढी कास्कीबाट १० हजार दुई सय २३ र सबैभन्दा कम मनाङबाट ४० विद्यार्थीले एसइई दिने प्रदेश शिक्षा विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार बागलुङबाट चार हजार तीन सय ९९, पवर्तबाट […]

एसइई उत्तीर्ण विद्यार्थी सम्मानित

माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्तीर्ण राष्ट्रिय समाचार समिति (रासस)मा कार्यरत कर्मचारीका सन्ततिलाई सम्मान गरिएको छ । नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाद्वारा शुक्रबार आयोजित ‘एसइई सम्मान कार्यक्रम’मा २०७८ र २०७९ सालमा एसइई उत्तीर्ण १० जनालाई सम्मान गरिएको हो । कार्यक्रममा एलिना श्रेष्ठ, अङ्कित तिमिल्सिना, आदित्येन्द्र झा, आयुष पोडे, दृश्य बस्नेत, दिप्सोना गिरी, जिज्ञासा न्यौपाने, …

ब्रेललिपिमै एसइई दिन चाहन्छन् दृष्टिविहीन विद्यार्थी

इलामको माई नगरपालिकाका दृष्टिविहीन सविन विक झापाको गरामनीस्थित दुर्गा माध्यमिक विद्यालयबाट एसइई परीक्षा दिइरहेका छन्।

बदलिन नसकेको एसइई : बदल्ने कहिले ?

भोलिदेखि यस वर्षको एसइई प्रारम्भ हुँदै छ । यस वर्ष पाँच लाख १६ हजार पाँच सय ७७ विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् । यस वर्ष जम्मा दुई हजार ३७ परीक्षा...

सुदूरपश्चिममा ५५ हजार ती सय ७६ विद्यार्थी एसइई दिँदै

आउँदो शुक्रबार १७ चैत्रदेखि सुरु हुने माध्यामिक शिक्षा परीक्षा(एसइई)मा सुदूरपश्चिमबाट ५५ हजार भन्दा बढि विद्यार्थी सहभागि हुने भएका छन्। शिक्षा विकास निर्देशनालय दिपायल डोटीको तथ्याङ्क अनुसार एसइईमा ५५ हजार ३ सय...

मनाङबाट ५२ विद्यार्थी एसइई परीक्षामा सहभागी हुने

शैक्षिकसत्र २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसइई)मा मनाङबाट ५२ विद्यार्थी सहभागी हुने भएका छन् । शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मतिलाल चपाईंका अनुसार मनाङबाट देशकै सबैभन्दा कम विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । मनाङमा छात्रा ३१ र छात्र २३ परीक्षामा सहभागी हुने उहाँले बताउनुभयो । “यहाँबाट परीक्षामा कम नै परीक्षार्थी हुन्छन्, मनाङ विकट जिल्ला र …

गुल्मीबाट चार हजार आठ सय बढी विद्यार्थी एसइई परीक्षामा सहभागी

गुल्मी जिल्लाबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा चार हजार आठ सय २३ विद्यार्थी सहभागी भएका छन्। शुक्रबार बिहान ८ बजेदेखि सुरु भएको परीक्षामा जिल्लाका एक सय ४० विद्यालयका विद्यार्थीहरु...

एसइई आयो, शिक्षक र पाठ्यपुस्तक नहुँदा मर्कामा दृष्टिविहीन विद्यार्थी

आगामी वैशाख दोस्रो हप्तादेखि हुने एसइई परीक्षा नजिकिँदै गरेपनि ब्रेललिपी पढाउने शिक्षक र पाठ्यपुस्तकका सबै भाग नहुँदा दृष्टिविहीन विद्यार्थीहरु समस्यामा परेका छन्। सिराहाको लहानस्थित पशुपति आदर्श माविमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरु...

अब एसइई कम उमेरकाले पनि दिन पाइने

यसपटक एसइईमा उमेर हद नलाग्ने गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा ऐन संशोधन गरेको छ। जस अनुसार आगामी वैशाख ९ गते हुने माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा दिन जुनसुकै उमेरको विद्यार्थी पनि एसइई परीक्षार्थीका लागि योग्य मानिने छन्।...

एसइई ९ वैशाखदेखि : करिब पाँच लाख विद्यार्थी सहभागी हुने

माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) ९ वैशाखदेखि सुरु हुने भएको छ । एसइई प्रदेशस्तरमा सञ्चालन हुनुपर्ने आवाज उठे पनि आवश्यक पूर्वाधार र तयारी नहुँदा राष्ट्रिय परीक्षा बोर्डले नै सञ्चालन गर्न...