एसइई परीक्षामा गण्डकीका ४० हजार भन्दाबढी विद्यार्थी सहभागी

गण्डकी- आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा गण्डकी प्रदेशका ४० हजार नौ सय आठ विद्यार्थी सहभागी भएका छन् । प्रदेशको ११ जिल्लामध्ये सबैभन्दा बढी कास्कीबाट १० हजार दुई सय २३ र सबैभन्दा कम मनाङबाट ४० विद्यार्थीले एसइई दिने प्रदेश शिक्षा विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार बागलुङबाट चार हजार तीन सय ९९, पवर्तबाट […]

सम्बन्धित सामग्री

डडेल्धुराबाट एसइईमा तीन हजार ११८ विद्यार्थी सहभागी हुँदै

डडेल्धुरा । डडेल्धुरामा एसइई परीक्षा दिने तीन हजार ११८ जना विद्यार्थी रहेका छन् । जिल्लाका ७० वटा माध्यमिक विद्यालयबाट तीन हजार ११८ विद्यार्थी परीक्षा दिने तयारीमा रहेका शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय डडेल्धुराका प्रमुख नारदप्रशाद जोशीले बताए । सात वटा स्थानीय तहमा रहेका ७० वटा विद्यालयबाट सहभागी हुने तीन हजार १०० बढी विद्यार्थीका लागि […]

सिम्बोल नम्बर फरक परेपछि विद्यार्थी तनावमा

शिक्षा कार्यालयको लापरबाहीका कारण एसइई परीक्षा दिने परिक्षार्थीले तनावका बीचमै पहिलो दिनको परीक्षा दिएका छन्। आइतबारदेखि सुरू भएको एसइई परीक्षामा सहभागी कतिपय विद्यार्थीहरूको सिम्बोल नम्बर फरक परेपछि विद्यार्थीहरू पहिलो दिन नै तनावमा परेका हुन्।

एसईई परीक्षा आजदेखि, ४ लाख ७५ हजार विद्यार्थी सहभागी

१० चैत, काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा (एसइई) परीक्षा आजदेखि सुरू हुँदैछ । संघीय संरचनाअनुसार पहिलोपटक एसईई परीक्षा हुन लागेको हो । बिहान ८ बजेदेखि हुने परीक्षाको पहिलो दिन आज अंग्रेजी विषयको जाँच हुने परीक्षा …

रुपन्देहीबाट १८ हजार विद्यार्थीले एसइई परीक्षा दिँदै

यो वर्षको एसइई परीक्षामा रुपन्देहीबाट १८ हजार ८५० जना विद्यार्थी सहभागी हुने भएका छन् । परीक्षाका लागि रुपन्देहीमा ५६ वटा परीक्षा केन्द्रको व्यवस्था गरिएको छ ।