काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले तराईका तीन विमानस्थलमा नयाँ टर्मिनल बनाउन ठेक्का आह्वान गरेको छ । प्राधिकरणले क्षेत्रीय हब विमानस्थलका रूपमा रहेका विराटनगर, नेपालगञ्ज तथा भरतपुर विमानस्थलमा चालु आर्थिक वर्षभित्रै टर्मिनल भवन निर्माण सुरुवात गर्ने गरी प्रक्रिया थालेको हो । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार यी विमानस्थलमा टर्मिनल भवन निर्माण प्रक्रिया अघि बढाइएको हो […]