तराईका तीन विमानस्थलमा अत्याधुनिक टर्मिनल बन्दै(डिजाइनसहित)

९ भदौ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले तराईका तीन विमानस्थलमा नयाँ टर्मिनल बनाउन ठेक्का आह्वान गरेको छ । प्राधिकरणले क्षेत्रीय हब विमानस्थलका रूपमा रहेका विराटनगर, नेपालगञ्ज तथा भरतपुर विमानस्थलमा चालु आर्थिक वर्षभित्रै टर्मिनल भवन निर्माण सुरुवात गर्ने गरी प्रक्रिया थालेको हो । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार यी विमानस्थलमा टर्मिनल भवन निर्माण प्रक्रिया अघि […]

सम्बन्धित सामग्री

अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन आपूर्ति ठप्प

भैरहवा – इन्धन ढुवानी व्यवसायीले भाडा वृद्धिसहित तीन बुँदे माग गर्दै ढुवानी बन्द गरेपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसहित तराईका तीन व्यस्त विमानस्थलमा हवाई इन्धन आपूर्ति ठप्प भएको छ। इन्डियन आयल कर्पोरेसन(आइओसी) ले रक्सौलबाट उपलब्ध गराउँदै आएको हवाई इन्धन प्राविधिक कारणले उपलब्ध गराउन नसक्ने जनाउँदै डिपो स्थानान्तरण गरेपछि नेपालतर्फको इन्धन आयातमा समस्या सृजना भएको छ। आइओसीले नेपालका […]

अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन आपूर्ति ठप्प, उडान प्रभावित हुने

इन्धन ढुवानी व्यवसायीले भाडा वृद्धिसहित तीन बुँदे माग गर्दै ढुवानी बन्द गरेपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसहित तराईका तीन व्यस्त विमानस्थलमा हवाई इन्धन आपूर्ति ठप्प भएको छ ।इन्डियन आयल कर्पोरेसन(आइओसी) ले रक्सौलबाट उपलब्ध गराउँदै आएको हवाई इन्धन प्राविधिक कारणले उपलब्ध गराउन नसक्ने जनाउँदै डिपो स्थानान्तरण गरेपछि नेपालतर्फको इन्धन आयातमा समस्या सृजना भएको छ । आइओसीले नेपालका लागि हवाई इन्धन रक्सौल, लखनउ र बरैनी डिपोबाट दिदै आएको थियो ।रक्सौल डिपोमा केही प्राविधिक काम गर्नुपर्ने भएकाले भै

तीन विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने

काठमाडौं, भदौ १८ । विमानस्थलको स्तरवृद्वि गर्ने लक्ष्यअनुसार तराईका तीन विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्माण हुने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले भरतपुर, विराटनगर र नेपालगञ्ज विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माण गर्न आवश्यक प्रक्रिया अगाडि बढाएको हो । नेपालगञ्जको टर्मिनल भवन बनाउन तीन अर्ब ५० करोड, विराटनगरको तीन अर्ब ५४ करोड र भरतपुर विमानस्थलको […]

तीन विमानस्थलमा नयाँ टर्मिनल भवन बन्ने

काठमाडौं । विमानस्थलको स्तरवृद्वि गर्ने लक्ष्यअनुसार तराईका तीन विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्माण हुने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले भरतपुर, विराटनगर र नेपालगञ्ज विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माण गर्न आवश्यक प्रक्रिया अगाडि बढाएको हो । नेपालगञ्जको टर्मिनल भवन बनाउन तीन अर्ब ५० करोड, विराटनगरको तीन अर्ब ५४ करोड र भरतपुर विमानस्थलको टर्मिनल भवन […]

तराईका तीन विमानस्थलमा अत्याधुनिक टर्मिनल बन्दै

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले तराईका तीन विमानस्थलमा नयाँ टर्मिनल बनाउन ठेक्का आह्वान गरेको छ । प्राधिकरणले क्षेत्रीय हब विमानस्थलका रूपमा रहेका विराटनगर, नेपालगञ्ज तथा भरतपुर विमानस्थलमा चालु आर्थिक वर्षभित्रै टर्मिनल भवन निर्माण सुरुवात गर्ने गरी प्रक्रिया थालेको हो । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार यी विमानस्थलमा टर्मिनल भवन निर्माण प्रक्रिया अघि बढाइएको हो […]

तराईका तीन विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन बनाइँदै

काठमाडौँ,९ भदौ । सरकारले विभिन्न तीन विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्माण गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले क्षेत्रीय हब विमानस्थलका रूपमा रहेका विराटनगर, नेपालगञ्ज तथा भरतपुर विमानस्थलमा चालु आर्थिक वर्षभित्रै टर्मिनल भवन निर्माण सुरुआत गर्ने गरी आवश्यक प्रक्रिया अघि बढाएको हो । प्राधिकरणका निमित्त उपमहानिर्देशक एवं प्रवक्ता जगन्नाथ निरौलाले विराटनगर, नेपालगञ्ज तथा […]

खराब मौसमका कारण तराई क्षेत्रका विमानस्थलमा उडान ठप्प

काठमाण्डाै – खराब मौसमका कारण तराई क्षेत्रका विमानस्थलमा हवाइ उडान ठप्प भएको छ । जनकपुर, विराटनगर, भैरहवा, सिमरा, नेपालगञ्ज लगायतका तराई क्षेत्रका विमानस्थलमा हुने उडान ठप्प रहेको विमानस्थल कार्यालयहरुले जनाएका छन्  । काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने एक दर्जन भन्दा धेरै उडान हुन सकेका छन् । पूर्वी तराईका जिल्लामा बाक्लो हुस्सु लागेको छ भने पश्चिम तराईमा मौसम बदली भएर पानी पर्न थालेको छ ।

बाक्लो हुस्सुका कारण भैरहवा, सिमरा र विराटनगरमा हुन सकेन हवाई उडान

२७ पुस, काठमाडौं । बाक्लो हुस्सुका कारण आज सोमबार तराईका तीन वटा विमानस्थलमा उडान हुन सकेन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार सोमबार भैरहवा, सिमरा र विराटनगरमा एउटा पनि उडान सम्भव भएन् । यी विमानस्थलमा उडान हुन नसक्दा आन्तरिक टर्मिनलमा अधिक भिडभाड भएको थियो । बुद्ध एयरको मात्र यी तीन वटा विमानस्थलका लागि आज निर्धारित […]

मौसम बिग्रिएपछि तराईका तीन विमानस्थलमा उडान हुन सकेन

२१ पुस, काठमाडौं । बाक्लो हुस्सु र तुवाँलोको असर हवाई उडानमा समेत परेको छ । सोमबार विहान पनि सबैजसो विमानस्थलमा उडान प्रभावित भएको थियो । मंगलबार विहान साढे १० बजेसम्म तराईका तीन वटा विमानस्थल अझै सञ्चालनमा आउन सकेका छैनन् । त्रिभुवन विमानस्थल कार्यालयका कार्यबाहक महाप्रवन्धक देवचन्द्रलाल कर्णका अनुसार विराटनगर, जनकपुर र भैरहवा विमानस्थलमा न्यून भिजिविलिटीका […]

मौसम प्रभावित हुँदा रोकिए ३ विमानस्थलको उडान

मौसममा आएको बदलीसँगै तराईका केही उडानहरु प्रभावित भएका छन् ।  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता चन्द्र लाल कर्णले तराईका केही ठाउँमा उडान अवरुद्ध भएको लोकान्तरलाई जानकारी दिए ।  उनका अनुसार, विराटनगर, भैरहवा र जनकपुर विमानस्थलमा उडान रोकिएका हुन् ।  त्रिभुवन विमानस्थलमा उडानको अवस्था सामान्य रहेको प्रवक्ता कर्णले बताए  । मौसममा बदली भएपनि यसले यहाँ विमानस्थलमा असर गरेको छैन, उडान सामान्य नै छ, उनले लोकान्तरसँग भने ।  उनका अनुसार, अन्य पहाडी भेगमा रहेका विमानस्थलहरूमा पनि उड...