श्रीलंकामा पनि देखियो ओमिक्रोन भाइरस

घातक भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट–ओमिक्रोन, श्रीलंकामा पनि देखिएको छ। पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको यस भाइरसका संक्रमित श्रीलंकामा पनि देखिएका श्रीलंकाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। सो मन्त्रालयका अनुसार नाइजेरियाबाट केही...

सम्बन्धित सामग्री

भारतीय विज्ञको दाबी : यी महिनामा बढी फैलिनेछ ओमिक्रोन भाइरस अनि नेपालसम्मै खतरा

कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोन भारतमा दिनदिनै बढ्दै गइरहेको छ । यतिबेला चिसो धेरै भएकाले कोरोनाको ओमिक्रोन भेरियन्ट बिस्तारै फैलिरहेको भए पनि जाडो घटेपछि ओमिक्रोन झन् फैलिने भारतीय विज्ञले दाबी गरेका छन् । राजधानी नयाँदिल्लीस्थित एम्सका कम्युनिटी मेडिसिन प्रोफेसर संजय रायले धेरै चिसो र धेरै गर्मीमा ओमिक्रोन कम फैलिने बताए । आगामी फेब्रुअरी, मार्च महिनामा ओमिक्रोन बढी फैलिने रायको अनुमान छ । ओमिक्रोन तीव्रगतिमा फैलिएर बिस्तारै घट्ने जनाइएको छ । ओमिक्रोन भाइरस सेप्टेम्बर, अक्टोबर, नोभेम्बर, फेब्रुअ...

ओमिक्रोन भाइरस विश्वभर अनौठो रुपमा फैलिईरहेको छ : डब्ल्युएचओ

एजेन्सी । विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले ओमिक्रोन भाइरस विश्वभर अभूतपूर्व गतिमा फैलिईरहेको बताएको छ । ओमिक्रोन भाइरस बिश्वका ७७ राष्ट्रहरुमा फैलिसकेको भन्दै डब्ल्युएचओले यस अघिका भेरियन्ट भन्दा ओमिक्रोनको गति निकै तीब्र रहेको बताएको हो । डब्ल्युएचओ प्रमुख टेड्रोस गेबे्रेयसले अफ्रिकी मुलुक दक्षिण अफ्रिकामा पहिलो पटक देखा परेको कोरोनाको ओमिक्रोन भेरियन्ट विश्वका सवै देशहरुमा फैलिने चेतावनी […]

ओमिक्रोन भाइरस देखिएपछि सीमानाकामा कडाइ

ईश्वरराज ढकाल, काठमाडौं ।  नेपालमा ओमिक्रोन भाइरस देखिएपछि बल्ल सरकारले सीमानाकामा कडाई गर्दै अनिवार्य खोप व्यवस्थापन र यात्रुको खोपकार्ड जाँच्न शुरू गरेको छ । जबकि सरकारले गत असोज ५ गते नै कार्ययोजना जारी गरी सीमामा यात्रुको अनिवार्य स्वास्थ्य परीक्षण र खोप व्यवस्थापन गर्ने बताएको थियो । मन्त्रालयका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले खुला सिमानाका कारण […]

भारतमा एकैदिन १७ जनामा देखियो ओमिक्रोन

भारतमा एकैदिन १७ जनामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस देखिएको छ । पछिल्लो २४ घन्टामा राजस्थानमा नौ र महाराष्ट्रमा अ‍ाठजनामा ओमिक्रोन देखिएको हो । योसँगै भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या २१ जना पुगेको छ । भारतमा दक्षिण कोरियाबाट आएका र उनहरुको सम्पर्कमा रहेका व्यक्तिमा ओमिक्रोन देखिएको छ ।  यसअघि कर्नाटकमा दुई जनामा र गुज्रात तथा दिल्लीमा एक एक जनामा ओमिक्रोन देखिएको थियो ।   अहिलेसम्म अमेरिका अस्ट्रेलिया बेलायत नेदरल्यान्डसहित २५ देशमा ओमिक्रोन देखिएको छ ।&n

श्रीलंकामा पनि देखियो ओमिक्रोन भाइरस

घातक भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन श्रीलंकामा पनि देखिएको छ । पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको यस भाइरसका संक्रमित श्रीलंकामा पनि देखिएको बताइएको हो । श्रीलंकाको स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको हो । सो मन्त्रालयका अनुसार नाइजेरियाबाट केही दिन अघि श्रीलंका एकजना व्यक्तिमा सो भाइरस देखिएको बताइएको छ । उनलाई हाल क्वारेन्टिनमा राखिएको छ । यहीँ उनको उपचार भइरहेको बताइएको छ । तर पनि उनको अवस्था भने त्यति गम्भीर नपाइएको पनि बताइएको छ । अमेरिकाको न्युयोर्क सहरका पनि बिहीबार...

श्रीलंकामा पनि देखियो ओमिक्रोन भाइरस

घातक भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन श्रीलंकामा पनि देखिएको छ । पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको यस भाइरसका संक्रमित श्रीलंकामा पनि देखिएको बताइएको हो । श्रीलंकाको स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको हो । सो मन्त्रालयका अनुसार नाइजेरियाबाट केही दिन अघि श्रीलंका एकजना व्यक्तिमा सो भाइरस देखिएको बताइएको छ ।उनलाई हाल क्वारेन्टिनमा राखिएको छ । यहीँ उनको उपचार भइरहेको बताइएको छ । तर पनि उनको अवस्था भने त्यति गम्भीर नपाइएको पनि बताइएको छ । अमेरिकाको न्युयोर्क सहरका पनि बिही

कोरोनाको नयाँ रुप ओमिक्रोन फैलिन नदिन निगरानी

कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भाइरस नेपालमा पनि फैलन सक्ने आँकलन गरिएपछि सतर्कता अपनाउन थालिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले नेपालमा अहिलेसम्म कोरोना भाइरसको नयाँ रुप ओमिक्रोन देखापरेको पुष्टि नभएको बताए । उनले नेपालमा अहिलेसम्म नदेखिए पनि फैलने भने सम्भावना रहेको जानकारी दिए । “नेपालमा पनि उक्त भाइरस फैलिने सम्भावना उच्च रहेको छ”, सहप्रवक

ओमिक्रोन भेरियन्टबारे डब्ल्यूएचओले अनुसन्धान गर्ने

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले हालै अफ्रिकामा देखा परेको भनिएको कोरोनाको ओमिक्रोन भाइरस के कत्तिको खतरनाक छ र यसले मानिसको स्वास्थ्यमा कति क्षति गर्छ भन्ने बारेमा अनुसन्धान हुन बाँकी रहेको बताएको...

कोरोनाको नयाँ प्रजाति ‘ओमिक्रोन’ को खतरामा नेपाल, आज सिसिएमसीको बैठक बस्दै

काठमाडौं, मङ्सिर १२ । कोभिड–१९ को नयाँ प्रजाति ‘ओमिक्रोन’ भाइरस संक्रमण भित्रिन नदिने तयारी गर्न आज कोभिड–१९ नियन्त्रण व्यवस्थापन केन्द्र (सिसिएमसी)को मिटिङ बस्ने भएको छ । दक्षिण अफ्रिका लगायत ‘ओमिक्रोन’ भाइरस फैलिएका विभिन्न मुलुकबाट आउने यात्रुको स्वास्थ्य परीक्षण निगरानी बढाइने बारे आजको बैठकमा छलफल हुँनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो भाइरस संक्रमण फैलिएको पुष्टि […]