ओमिक्रोन भाइरस देखिएपछि सीमानाकामा कडाइ

ईश्वरराज ढकाल, काठमाडौं ।  नेपालमा ओमिक्रोन भाइरस देखिएपछि बल्ल सरकारले सीमानाकामा कडाई गर्दै अनिवार्य खोप व्यवस्थापन र यात्रुको खोपकार्ड जाँच्न शुरू गरेको छ । जबकि सरकारले गत असोज ५ गते नै कार्ययोजना जारी गरी सीमामा यात्रुको अनिवार्य स्वास्थ्य परीक्षण र खोप व्यवस्थापन गर्ने बताएको थियो । मन्त्रालयका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले खुला सिमानाका कारण […]

सम्बन्धित सामग्री

ओमिक्रोन भाइरस : प्रदेश–२ का सीमा नाकामा कडाइ

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेसँगै प्रदेश–२ का भारतीय सीमानाकामा कडाइ गरिएको छ । छिमेकी राष्ट्र भारतमा दैनिक हजारौंको संख्यामा संक्रमित देखा परेपछि त्यसको असर नेपालमा पर्न सक्ने भन्दै सुरक्षा निकायहरूले सीमा नाकामा कडाइ गरेका हुन् ।प्रत्येक नाकामा हेल्प डेस्क राखेर एन्टिजेन लगायतका प्रविधिबाट कोरोना पहिचान गर्ने र पोजेटिभ देखिए तत्काल स्वास्थ्य चौकीमा पठाइने गरेको सशस्त्र प्रहरी बल प्रदेश–२ का प्रमुख गणेश ठाडा मगरले जानकारी दिए । अहिले प्रहरी कै सक्रियतामा स्थानीय

ओमिक्रोन पुष्टि भएपछि गण्डकी प्रदेशमा कडाइ गरिने, महोत्सव नगर्न निर्देशन

नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएपछि कास्की लगायत गण्डकी प्रदेशमा कडाइ गर्ने तयारी गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय गण्डकी प्रदेशले सिमानाकामा चेकजाँचलाई कडाइ गर्न तयारी गरिएको छ । संघको स्वास्थ्य मन्त्रालयले पनि ओमिक्रोन नियन्त्रणका लागि आवश्यक तयारी तुरुन्त गर्न भनेपछि ओमिक्रोन भाइरस बढ्न सक्ने आकलन सहित तयारी तीव्र पारिएको हो । गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मधु अधिकारी गुरुङ सहितको बैठकमा ओमिक्रोन नियन्त्रणका लागि प्रदेशका नाकाहरूमा जाँचलाई