इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट आज आइतबार दुई खेल हुँदैछन् । शनिबारबाट सुरु भएको प्रतियोगिताको दोस्रो दिन दुई खेल हुन लागेको हो । प्रतियोगिताको पहिलो खेलमा कोलकाता नाइड राइडर्सले चेन्नई सुपर किङ्सलाई ६ विकेटले हराएको थियो । आइतबार हुने पहिलो खेलमा दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्सबीच प्रतिस्पर्धा हुनेछ । मुम्बईमा हुने दुई टोलीबीचको खेल दिउँसो ३ः ४५ बजे सुरु हुनेछ । रोहित शर्माको कप्तानीमा मैदान उत्रने मुम्बई खेलमा जित निकाल्दै नयाँ सिजनमा आफ्नो बलियो दावेदार