केन्या र नेपालबिच आज अन्तिम खेल हुँदै

काठमाडौँ । दुई सातादेखि अफ्रिकन राष्ट्र केन्यामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज घरेलु टोलीसँग अन्तिम खेल खेल्दैछ । नेपाल र केन्याबीचको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेट खेल आज हुँदैछ । यसअघि नेपालले पहिलो र दोस्रो एक दिवसीय खेल जित्दै एक खेल अगावै शृङ्खला आफ्नो पक्षमा पारिसकेको छ । नेपाल र केन्याको खेल नैरोवीस्थित […]

सम्बन्धित सामग्री

टी–२० सिरिजको अन्तिम खेलमा नेपाल र केन्या खेल्दै, सिरिज जित्ने लक्ष्य

नेपालले पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पाँचौँ तथा अन्तिम खेल आज केन्यासँग खेल्दैछ ।

केन्याविरुद्ध बलिङमा नेपाल

नेपाली राष्ट्रिय क्रिकेट टोलीले केन्या विरुद्धको पहिलो टी–ट्वान्टी खेलमा टस जितेर ब्याटिङ गर्ने भएको छ । नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा हुने खेल केही समय ढिला सुरु भएको हो ।  आजको खेलमा नेपाल सुखद सुरुवात गर्ने योजनामा छ । नयाँ प्रशिक्षक मनोज प्रभाकरको प्रशिक्षणमा नेपालले पहिलो खेल खेल्दैछ । पाँच खेलको टी–ट्वान्टी सिरिजको  दोस्रो खेल भदौ १० गते , तेस्रो भदौ १२ गते, चौंथो भदौ १३ गते र पाँचौ तथा अन्तिम खेल भदौ १४ गते हुनेछ । यसपछि नेपालले एकदिवसीय खेल खेल्नेछ ।