बागलुङ । धौलागिरी अञ्चल अस्पताल बागलुङको आइसोलेसनमा उपचाररत चार जनाको दोस्रो रिपोर्ट पनि नेगेटिभ आएको छ । ६ जनामध्ये २ जनाको पोजेटिभ आएको छ । जेठ १४ गते कोरोना संक्रमण पुष्टि भएका बडिगाड गाउँपालिकाका १९ र २० बर्षीय पुरुष र तमानखोला गाउँपालिकाका दुई जना २७ बर्षीय पुरुषको दोस्रो पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएको धौलागिरी अस्पताल …