कसरी बेपत्ता भइन् निर्मला कुर्मी ? यस्तो छ १२ वर्षदेखिको अन्यायको यथार्थ

बाँकेका महिला अधिकारकर्मी र आफन्तले ५१ दिनदेखि संघर्ष गरिरहेका छन्, नन्कुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि । नेपालगञ्ज उपमहानगरपालिका–१७, परसपुरकी निर्मला कुर्मी अहिले जीवितै छिन् वा मृत्यु भइसक्यो कुनै ठेगान छैन । उनको भारतमा मृत्यु भइसकेको खबर गाउँमा फैलिएको छ । तर, शव कसैले देखेको छैन । प्रहरी पनि उनको मृत्यु भइसकेको दाबी गर्छ । अधिरकारकर्मीहरु भने उनको मृत्यु होइन, अपहरण र शरीर बन्धक गरी हत्या गरिएको दाबी गरिरहेका छन् ।

सम्बन्धित सामग्री

निर्मला कुर्मी घटना अनुसन्धानको लागि अर्को समिति गठन

काठमाडौँ–बाँकेको निर्मला कुर्मी बेपत्ता प्रकरणको अनुसन्धानका लागि प्रहरीले अर्को समिति गठन गरेको छ । गृह मन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालय, नक्सालले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र आचार्यको नेतृत्वमा छानबिन समिति गठन गरेको हो। समितिमा सीआईबीका प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारी, प्रहरी प्रधान कार्यालय, कानून शाखाका प्रहरी नायब उपरीक्षक (डीएसपी) विष्णुप्रसाद […]

निर्मला कुर्मी र नन्कुन्नी धोबी न्यायका लागि तेस्रो चरणको धर्ना (फोटोफिचर)

काठमाडौं, १६ पुष । बाँके नेपालगञ्जकी निर्मला कुर्मी र नन्कुन्नी धोबीलाई न्याय नदिएको भन्दै अधिकारकर्मी रुवि खानसहितको समूहले काठमाडौंको माइतीघरमा तेस्रो चरणको धर्ना थालेको छ। चारबुँदे मागसहित उनीहरूले काठमाडौंको माइतीघरमा धर्ना सुरु गरेका हुन्। निर्मला कुर्मी हत्याको घटनामा न्यायिक आयोग गठन गर्नुपर्ने, न्यायिक आयोगमार्फत कुर्मीको तमसुकमा भएको सहीछाप चेक गरिनुपर्ने, मुद्दालाई अदालतसम्म पुर्‍याइनुपर्ने र महिला […]

निर्मला कुर्मी र नन्कुन्नी धोबीको न्यायका लागि तेस्रो चरणको धर्ना

बाँकेकी निर्मला कुर्मी र नन्कुन्नी धोबीलाई न्याय नदिएको भन्दै अधिकारकर्मी रुवी खानसहितको समूहले काठमाडौंको माइतीघरमा तेस्रो चरणको धर्ना थालेका छन्। चारबुँदे मागसहित उनीहरुले काठमााडौंको माइतीघरमा धर्ना सुरु गरेका हुन्। निर्मला कुर्मी...

निर्मला कुर्मी र नन्कुन्नी धोबीको न्यायका लागि तेस्रो चरणको धर्ना

बाँकेकी निर्मला कुर्मी र नन्कुन्नी धोबीलाई न्याय नदिएको भन्दै अधिकारकर्मी रुवी खानसहितको समूहले काठमाडौंको माइतीघरमा तेस्रो चरणको धर्ना थालेका छन्।...

निर्मला कुर्मी र नन्कुन्नी धोबीको न्यायका लागि तेस्रो चरणको धर्ना

काठमाडाैं । बाँकेकी निर्मला कुर्मी र नन्कुन्नी धोबीलाई न्याय नदिएको भन्दै अधिकारकर्मी रुवी खानसहितको समूहले काठमाडौंको माइतीघरमा तेस्रो चरणको धर्ना थालेका छन् । उनीहरुले ४ बुँदे मागसहित उनीहरुले काठमााडौंको माईतीघरमा धर्ना शुरु गरेका हुन् । निर्मला कुर्मी हत्याको घटनामा न्यायिक आयोग गठन गर्नुपर्ने, न्यायिक आयोगमार्फत कुर्मीको तमसुकमा भएको सहीछाप चेक गरिनुपर्ने, मुद्दालाई अदालतसम्म पु¥याइनुपर्ने र […]

‘निर्मला कुर्मी र नकुन्नी धोबी’को मुद्दाले चर्चित रुबी खान

बाँकेकी रुबी खान एकाएक चर्चामा आउनुभएको छ । निर्मला कुर्मी र नकुन्नी धोबीको शरीर बन्धक, अपहरण र हत्याको मुद्दालाई ज्वलन्त रुपमा उठाएर उहाँ चर्चामा आउनुभएको हो ।  हुन त आफ्नो काममा निरन्तर लागिरहने योद्धालाई समयको महत्त्व रहँदैन । तर, समाजको चश्माबाट हेर्दा भने निर्मला कुर्मी र नकुन्नी धोबीको मुद्दाले उहाँलाई छिटै हिरोको भूमिकामा उभ्यायो ।  शायद यो मुद्दा नभएको भए केही समय लाग्थ्यो होला । तर, उहाँको अन्यायप्रति आवाज बुलन्द गर्ने र समाजका भएका स–साना मुद्दामा आवाज उठाउने दृढता र जुझारुपन पहिले देखिएको ...

निर्मला कुर्मी बेपत्ता प्रकरणः ६ जना पक्राउ

नेपालगन्ज–१७ परस्पुरकी निर्मला कुर्मी अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान मुद्दासँग जोडिएका ६ जनालाई सोमबार प्रहरीको सम्पर्कमा आएका छन्। आइतबार प्रहरीले उनीहरुलाई सम्पर्कमा आउन सूचना दिएको थियो।...