कुनै पनि युद्धमा मृतकहरूको सङ्ख्या गणना काम साँच्चै कठिन हो। यस समस्याबाट गाजा पृथक् रहने त कुरै भएन। इजरायली सेनाले हवाई आक्रमण तीव्र पारेको छ। जमिनमा पनि त्यत्तिकै आक्रमण भइराखेको छ। युद्धग्रस्त क्षेत्रमा सञ्चारको सुविधा छैन। इन्धनको अभाव छ। भौतिक संरचनाहरू भत्किएका छन्। यस अवस्थामा सही सूचना साँच्चै कठिन हो। प्यालेस्टाइनी अधिकारीले गाजाको कठिन अवस्थाको […]