पोखरामा पानी चराको गणना

पोखराका ताल तलैया र खोलानालामा पाईने जलपंक्षीको गणना सुरु गरिएको छ। वर्षेनी जलपंक्षी गणना गरिदैं आएको छ। गणना कार्य सन २००४ देखि पोखरामा निरन्तर गरिदैं आएको छ। सन् १९८७ देखि वर्षेनी नियमित रूपमा गरिँदै आएको छ।...

सम्बन्धित सामग्री

पोखरामा जलपक्षी गणना

गण्डकी– पोखरामा यही पुस २५ र २६ गते हिउँदे आगन्तुक तथा पानीमा आश्रित पन्छीको गणना गरिने भएको छ । समसार, तालतलैया, नदीनालामा आश्रित जलपक्षीकोअवस्था, हिउँदे आगन्तुक जलपक्षीको तथ्यांक संकलन गर्ने उद्देश्यले पन्छी गणना गरिने भएको हो । पानीमा आश्रित तथा हिउँदे आगन्तुक जलपक्षीको  सङ्ख्या र तिनका विभिन्न प्रजातिको विवरण पत्ता लगाइ स्थानीय समुदाय र सरोकारवाला […]

पोखरामा गिद्ध गणना गरिने

गण्डकी– पोखरामा शनिबार गिद्ध गणना गरिने भएको छ । पोखरा पक्षी समाजको सक्रियतामा प्रत्येक वर्ष सेप्टेम्बरको पहिलो शनिबार गिद्ध गणना गर्ने गरिएअनुसार पोखरामा गिद्ध गणना गर्न लागिएको हो । प्रत्येक वर्षको सेप्टेम्बरको पहिलो शनिबारलाई अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसका रुपमा लिने गरिएको पोखरा पक्षी समाजका अध्यक्ष मन शान्त घिमिरेले जानकारी दिए । गिद्ध मरेको सिनो खाएर […]

पोखरामा १ लाख ७ हजार ९६२ मत गणना सकियो, धनराजको अग्रता कायमै

पोखरा महानगरपालिकामा १ लाख ७ हजार ९ सय ६२ मत गणना सम्पन्न हुँदा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले अग्रता कायम राखेका छन्।...

पोखरामा एकीकृत समाजवादीले बढायो अग्रता

२ जेठ, पोखरा । पोखरामा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले मतान्तर बढाउन थालेका छन् । ८ हजार ६ सय ९३ मत गणना हुँदा आचार्य ३ सय ५७ मतान्तरले अगाडि बढेका छन् । यसअघि ४ हजार मतगणनाको नतिजा सार्वजनिक हुँदा १ सय ४३ मतले अग्रता कायम गरेका आचार्यले थप मतान्तर बढाएका हुन् । पोखराको ८ […]

पोखरामा ६० प्रतिशत मत खस्यो, गणना भोलिदेखि

पोखरामा करिब ६० प्रतिशत मत खसेको छ । २ लाख ७ हजार ७ सय १२ मतदातामध्ये ६० प्रतिशतले मतदान गरेका हुन् । अघिल्लो निर्वाचनमा पोखरामा १ लाख ६८ हजार मतदातामध्ये १ लाख २५ हजार ८ सय ५३ मत खसेको थियो । ७४ प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।अघिल्लो निर्वाचनमा अन्नपूर्णको अध्यक्ष बाहेक सबैमा एमालेका प्रमुख र उपप्रमुखमा एमालेले जितेका थिए । अन्नपूर्णका अध्यक्ष भने काँग्रेसले जितेका हुन् । अहिले अझै कडा प्रतिस्पर्धा हुने बताइएको छ । मतपेटिका आउने क्रम सुरु भैसकेको र राति १२ बजेसम्म

पोखरामा ६० प्रतिशत मत खस्यो, गणना भोलिदेखि

पोखरा- पोखरामा करिब ६० प्रतिशत मत खसेको छ । २ लाख ७ हजार ७ सय १२ मतदातामध्ये ६० प्रतिशतले मतदान गरेका हुन् । अघिल्लो निर्वाचनमा पोखरामा १ लाख ६८ हजार मतदातामध्ये १ लाख २५ हजार ८ सय ५३ मत खसेको थियो । ७४ प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । अघिल्लो निर्वाचनमा अन्नपूर्णको […]

पोखरामा जलपंक्षीको गणना थालियो

पोखरा– पोखरा उपत्यकामा मंगलबारदेखि जलपंक्षी गणना सुरु भएको छ । सन् १९८७ देखि वर्षेनि नियमित रूपमा गरिँदै आएको जलपंछी गणना पोखरा उपत्यकामा रहेका तालहरुबाट सुरु गरिएको हो । सन् २००४ बाट पोखरा उपत्यकामा नियमित आधिकारिक गणना र अभिलेख राखिएको छ । प्रत्येक वर्ष अंग्रेजी महिना जनवरीको पहिलो हप्तादेखि तेस्रो हप्तामा जलपंक्षी गणना गरिन्छ । गणनामा […]

पोखरामा जलपंक्षी गणना सुरु

सिमसारमा आश्रित पानीचराहरूको अवस्था पत्ता लगाउने उदेश्यसहित पोखरामा मंगलबारदेखी जलपंक्षी गणना सुरु भएको छ ।  अंग्रेजी नयाँ वर्ष सुरुसँगै जनवरीको पहिलो देखि तेस्रो हप्तामा सन २००४ देखी पोखरामा जलपंक्षी गणना...

पोखरामा आजदेखि जलपंछी गणना शुरु

पोखरा : पोखरामा आजदेखि जलपंछी गणना शुरु भएको छ। सन् १९८७ देखि वर्षेनी नियमित रूपमा गरिँदै आएको जलपंछी गणना कार्यक्रम आजदेखि पोखरामा शुरु गरिएको हो। पोखराका तालहरुबाट शुरु गरिएको पंछी गणनाको अभिलेख सन् २००४ बाट पोखराले नियमित रुपमा आधिकारिक गणना र अभिलेख राख्न थालेको हो। यसवर्ष पनि पुष १७ देखि…