काठमाडौ । पछिल्लो समय निरान्तर बढेको सेयर बजारमा मंगलबार दोहोरो अंकको करेक्सन देखिएको छ । मंगलबार नेप्से सूचक २६.५७ अंकले घटेर २०६४.८३ विन्दुमा आएको छ । यसदिन ४ अर्ब ११ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । यसअघि लगातार ९ दिनसम्म बढेको सेयर बजारमा सोमबार पनि सामान्य करेक्सन देखिएको थियो । निरन्तर बढेको बजारबाट […]
The post नेप्से सूचक २६.५७ अंकले घटेर २०६४.८३ विन्दुमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....