लोकसेवा आयोगले माग्यो ठूलो संख्यामा कर्मचारी, अनलाइनबाटै आवेदन [सूचनासहित]

लोक सेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी [प्राविधिक] तथा स्वास्थ्य सेवाका पाँचौं तहका पदमा आन्तरिक, खुला र समावेशी प्रतियोगात्मक परीक्षाको लागि दरखास्त आह्वान गरेको छ । बुधवार (माघ २६ गते) विज्ञापन खुलाउँदै आयोगले धेरै संख्यामा दरखास्त आह्वान गरेको हो ।   

सम्बन्धित सामग्री

कोशी प्रदेशमा स्वास्थ्यतर्फ ठूलो संख्यामा रोजगारीको अवसर

लोकसेवा आयोग कोशी प्रदेशले स्वास्थ्यतर्फ विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ। सोमबार सूचना प्रकाशित गर्दै प्रदेश लोकसेवा आयोग कोशी प्रदेशले प्राविधिक तथा अप्राविधिक तर्फ अन्तर स्थानीय तह, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि दरखास्त आह्वान गरेको हो।

प्रदेश २ लोकसेवा आयोगले पहिलो पटक ठूलो संख्यामा गर्यो विज्ञापन

जनकपुरधाम : प्रदेश २ लोकसेवा आयोग सञ्चालनमा आएपछि पहिलो पटक ठूलो संख्यामा अधिकृतस्तरका लागि विज्ञापन प्रकाशित गरिएको छ।  प्रदेश निजामती सेवाले खुला प्रतिस्पर्धा तथा बढुवामार्फत रिक्त रहेका विभिन्न पदहरूको पदपूर्ति गर्न प्राविधिक तथा अप्राविधिक अधिकृत तहको विज्ञापन गरेको हो।आयोगले अधिकृत सातौँ तह (प्राविधिक), अधिकृत एघारौँ र नवौँ तह (प्राविधिक र अप्राविधिक), अधिकृत सातौँ (प्राविधिक र अप्राविधिक) पदको लागि बढुवामार्फत पदपूर्ति गर्न विज्ञापन गरेको छ।यसै गरी खुला, समावेशी र अन्तर सेवा प्रतियोगि

१५ जेठमा पहिलो चरणअन्तर्गत ८ हजारलाई जागिर खोल्दै लोकसेवा आयोग

काठमाडौं : लोकसेवा आयोगले आगामी १५ जेठमा पहिलो चरणअन्तर्गत ८ हजार पदमा कर्मचारी भर्नाका लागि विज्ञापन आह्वान गर्ने भएको छ । आयोगले लामो अन्योल चिर्दै ठूलो संख्यामा कर्मचारी भर्नाको नयाँ प्रक्रिया ...