काठमाडौं । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी समस्यालाई समाधान गर्नका लागि मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०८० लागू भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरिसकेपछि उक्त ऐन सरकारले राजपत्रमा प्रकाशित गरेसँगै ऐन लागू भएको हो । ऐनमा मुलुकी अपराध संहिता २०७४ को दफा २४९ पछि दफा २४९ क थप गरेर सम्बोधन […]