१ माघ, धादिङ । नेपाल खेलकुद महासंघ नेकोस धादिङद्वारा आयोजित प्रथम जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय भलिबल कपको उपाधि एड्भान्स एकेडेमी, धादिङबेसीले जितेको छ । फाइनलमा एडभान्स एकेडेमीले नलाङ पात्ले मावि सिद्धलेकलाई सोझो सेटमा हरायो । एडभान्सले नलाङ विरुद्ध पहिलो सेट २५–११ र दोश्रो सेट २५–१८ ले जित्यो । विजेता एड्भान्सले ५० हजार, उपविजेता नलाङ […]