काठमाडौं । आइतबार बिहान पोखरादेखि जोमसोम उडेको तारा एयरको जहाज १० बजेर १५ मिनेटमा अवतरण गर्नुपर्ने थियो ।
१० बजेर ७ मिनेटसम्म सम्पर्कमै रहेको जहाज एकाएक सम्पर्कविहीन भयो । चालक दलका ३ सदस्यसहित २२ जना सवार जहाज सम्पर्कविहीन भएपछि सुरक्षा निकायले खोजी सुरु गरे ।
खराब मौसमका कारण उडेका हेलिकोप्टरहरुले ‘सर्च’ गर्न...