बैतडी : पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध भएको छ। गोकुलेश्वर– दार्चुला सडकखण्डको पनेबाँजमा पहिरोले सोमबार बिहानदेखि राजमार्ग अवरुद्ध भएको हो।
पहिरोले करिब ५० मिटर सडकमा क्षति पुग्नुका साथै सडकको ग्याबिन वाल पनि भत्किएको प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले बताए। सडक भत्किएपछि सवारी साधन आवतजावतमा समस्या भएक...