काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले यही साउन ९ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँअंकित दरका ११ करोड ७६ लाख सात हजार ३०० रुपैयाँबराबरको ११ लाख ७६ हजार७३ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
कुल कित्तामध्ये २ प्रतिशत अर्थात् २३ हजार ५२१...