काठमाडौँ– काठमाडौँ जिल्लालाई सोमबार (आज) साक्षर जिल्ला घोषणा गरिएको छ । गत भदौ २१ गते काठमाडौँ महानरपालिका साक्षर घोषणा भएसँगै काठमाडौँ जिल्लाका सबै सथानीय तह साक्षर भएपछि जिल्लालाई सोमबार साक्षर घोषणा गरिएको हो । वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री बिजय सुवेदीको अध्यक्षतामा काठमाडौँ जिल्लालाई साक्षर घोषणा गरिएको हो । यो सँगै साक्षर जिल्लाको संख्या ५५ […]